परिसंघमा कृषि विकास परिषद् गठन, अध्यक्षमा दुगड

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् । परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ । साथै, कृषि क्षेत्रको […]

सम्बन्धित सामग्री

एमालेको ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेले चौथो अन्तरपार्टी निर्देशन जारी गरेको छ। अन्तरपार्टी निर्देशनमा दशौं केन्द्रीय सल्लाहकार परिषद्को पछिल्लो विवरण समावेश गरिएको छ। पार्टीको सल्लाहकार परिषद् ३०६ सदस्यीय गठन भएको छ भने सात सदस्यीय सचिवालय रहेको छ। केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहरा छन्।

परिसंघका थप तीन समिति गठन

काठमाडौं, (नेस) । नेपाल उद्योग परिसंघको उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगारदाता परिषद् गठन भएको छ। परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी हुनुहुन्छ। समितिको सह–अध्यक्षमा शरदकुमार तिवडेवाला हुनुहुन्छ भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, […]

रोटरी ई–क्लबमा नयाँ निर्देशक परिषद्

काठमाडौं । नेपालकै पहिलो रोटरी ‘ई–क्लब’को अध्यक्षमा अरविन्द्रकुमार महर्जनको अध्यक्षतामा नयाँ निर्देशक परिषद् गठन गरिएको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर सन्तोषप्रसाद रिजालले अध्यक्ष महजर्नलाइ पदभार ग्रहण गराए । परिषद्मा वर्ष २०२०–२०२१ का अध्यक्ष सुरज महर्जन, वर्ष २०२२–२०२३ का अध्यक्ष रोशन महर्जन, वर्ष २०२३–२०२४ का अध्यक्ष राज श्रेष्ठ रहेका छन्...

लालबन्दी नगर वाङ्मय परिषद् गठन, अध्यक्षमा अधिकारी चयन

न्युज अफ नेपाल, लालबन्दी। लालबन्दी नगरपालिका, नगर वाङ्मय सभाले लालबन्दी नगर वाङ्मय परिषद् गठन गरेको छ । लालबन्दी नगर वाङ्मय परिषद ऐन, २०७७ को परिच्छेद–३ को दफा ७ ९३० बमोजिम नगरपालिकाले परिषद् गठन गरेको हो । नवगठित वाङ्मय परिषद्को अध्यक्षमा लेखक तथा गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारी चयन भएका छन् । वाङ्मय परिषद्को उपाध्यक्षमा […]