पोर्चुगिज युवा स्टार पिएसजीमा अनुबन्धित

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज युवा स्टार डिफेन्डर नुनो मेन्डिसलाई क्लबमा अनुबन्ध गरेको छ । पिएसजीले लेफ्ट ब्याक नुनोलाई पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ३४ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब उनी २०२६ सम्म पिएसजीमा रहनेछ । नुनो गत सिजनको अगस्टमा लोनमै पिएसजीमा पुगेका थिए […]

सम्बन्धित सामग्री

युक्रेनी युवा फरवार्ड चेल्सीमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युक्रेनी युवा फरवार्ड मिखाइलो मुड्रिकलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले मुड्रिकलाई युक्रेनी क्लब शाख्तर डोनेक्सबाट ८ वर्ष बढी समयको लागि ८९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । यससँगै उनी सन् २०३१ मा चेल्सीमा रहनेछन् । चेल्सीले २२ वर्षीय युवा स्टार फरवार्ड मुड्रिकलाई ६२ मिलियन पाउन्ड र थप २७ मिलियन […]

म्यानचेस्टर युनाइटेडले ब्राजिली विंगर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्लबको कीर्तिमानी मुल्यमा ब्राजिली युवा स्टार विंगर एन्टोनीलाई अनुबन्धित गर्न सफल भएको छ । युनाइटेडले डच क्लब आयाक्सबाट २२ वर्षीय एन्टोनीलाई ९५ मिलियन युरोमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी युनाइटेडको सबैभन्दा महँगो तथा प्रिमियर लिगको चौथो महँगो खेलाडी बनेका छन् । यसअघि युनाइटेडले फ्रान्सेली मिडफिल्ड […]

स्कटिस युवा स्टार रामसे लिभरपुलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले स्कटिस युवा डिफेन्डर काल्भिन रामसे अनुबन्ध गरेको छ । लिभरपुलले युवा डिफेन्डर रामसेलाई स्कटिस क्लब एबरडीनबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो । १८ वर्षीय डिफेन्डरलाई युरोपाका चर्चित क्लबले अनुबन्धको प्रयास गरेपनि उनी ४ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित भएका हुन् । उनी सन् २०२७ सम्म लिभरपुलमा रहनेछ । लिभरपुलमा अनुबन्ध […]

उरुग्वेली स्टार नुनेज लिभरपुलमा अनुबन्धित

एजेन्सी – उरुग्वेली युवा स्टार डार्विन नुनेज इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । क्लबले उनलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लुइस सुआरेज र सेबास्टियन […]

नुनेज कीर्तिमानी मुल्यमा लिभरपुलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले क्लबको कीर्तिमानी मुल्यमा उरुग्वेली युवा स्टार डार्विन नुनेजलाई अनुबन्ध गर्न सफल भएको छ । लिभरपुलले नुनेजलाई पोर्चुगिज क्लब बेन्फिकाबाट ६ वर्षको लागि क्लबको कीर्तिमानी मुल्य ८५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । यो सम्झौतासँगै उनी सन् २०२८ को सिजनको अन्त्यसम्म एनफिल्डमा रहनेछ । लिभरपुलमा नुनेजको सम्झौता ६४ मिलियन […]

फ्रान्सेली युवा स्टार चुवामेनी रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले चुवामेनीलाई फ्रान्सेली क्लब मोनाकोबाट ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । यो सँगै २२ वर्षीय चुवामेनी २०२८ सम्म सान्टियागो बर्नबेउमा हुनेछ । उनको शनिबार मेडिकल भइसकेको छ । रियलले चुवामेनीलाई १४ जुनमा आधिकारिक रुपमा सार्वजनिक […]

अन्ततः सान्चो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित

एजेन्सी। इङ्ल्यान्डका युवा स्टार जाडोन सान्चो अन्ततः म्यानचेस्टर युनाइटेडसँग अनुबन्ध भएका छन्। बोरुसिया डर्टमण्डका विंगर सान्चोलाई भित्र्याउन युनाइटेडले ७ करोड ३० लाख पाउण्ड खर्च गरेको जनाइएको छ। यससँगै सान्चो युनाइटेडको दोस्रो महंगो खेलाडी बनेका छन्। युनाइटेडले यसअघि रक्षक ह्यारी म्यागुएरलाई लेस्टर सिटीबाट आठ करोड पाउण्डमा अनुबन्ध गरेको थियो। सान्चोले युनाइटेडसँग पाँच वर्षको सम्झैता गर्न लागेका हुन्।

‘कृ’को ट्रेलरमा अनमोलको फरक स्टाइल, रोमान्स र एक्शन

२० लाख पारिश्रमिक सहित अनुबन्धित भएदेखि चर्चामा रहेको युवा स्टार अनमोल केसी स्टारर 'कृ'को ट्रेलर शुक्रबार रिलिज भएको छ। करिब ३ मिनेट र केहि लामो ट्रेलरमा अनमोललाई रोमान्टिक प्रेमी तथा एक्शन अवतारमा पेस गरिएको छ। फिल्मको तयारीका लागि भन्दै करिब ६ महिना एक्शन तथा जीम गरेका अनमोल फिल्मको ट्रेलरमा उनका अघिल्ला चार सिनेमा भन्दा फरक…