फ्रान्सेली युवा स्टार चुवामेनी रियल म्याड्रिडमा अनुबन्धित

एजेन्सी – फ्रान्सेली युवा स्टार मिडफिल्डर ओरेलिएन चुवामेनी स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले चुवामेनीलाई फ्रान्सेली क्लब मोनाकोबाट ८५ मिलियन पाउन्डमा ६ वर्षको लागि अनुबन्ध गरेको हो । यो सँगै २२ वर्षीय चुवामेनी २०२८ सम्म सान्टियागो बर्नबेउमा हुनेछ । उनको शनिबार मेडिकल भइसकेको छ । रियलले चुवामेनीलाई १४ जुनमा आधिकारिक रुपमा सार्वजनिक […]