वीरगंज भिमनारायण गोल्डकपको फाइनलमा

वीरगंजं युनाइटेड धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । धनकुटास्थित तल्लो टुंडिखेलमा सोमबार भएका खेलमा वीरगंज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोलले हरायो ।

सम्बन्धित सामग्री

वीरगंज महानगरका प्रमुखले प्रदेश सरकारसँग मागे विशेष प्याकेज

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुअ राजेशमान सिंहले प्रदेश सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। बुधबार महोत्तरीको बर्दिवासमा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको बजेट सम्बन्धि छलफल कार्यक्रममा सिंहले मधेश प्रदेशकै एकमात्र महानगरलाई विशेष प्याकेजको उपलब्ध गराउनुपर्ने बताएका हुन्। सिंहले नीति तथा कार्यक्रममा पनि वीरगंज महानगरका लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध…

वीरगंज वडा १ मा जसपाको 'क्लिन स्विप'

वीरगंज : वीरगंज महानगरको वडा नं १ छपकैयामा जसपाले वडा अध्यक्ष र सदस्यहरुमा 'क्लिन स्विप' गरेको छ। जसपाका मनोज राउत कुर्मी वडा अध्यक्षमा निर्वाचित भएका छन्। काँग्रेसका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश गुप्ताको ७३३ मत पाउँदा कुर्मीले ८ सय ५२ मत ल्याई वडा अध्यक्षमा निर्वाचित भएको वीरगंज महानगरका मुख्य मतदान अधिकृत…

वीरगंज महानगरको मतगणना भोलि बिहानदेखि गर्ने तयारी

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना शनिवार बिहानदेखि सुरु हुने भएको छ। वीरगंजको ३२ वटा वडामा १४३ वटा मतदान केन्द्र राखिएको थियो। तर, मतगणनाको लागि प्राविधिक व्यवस्थापन मिलाउन समय लाग्ने भएकोले अबेर रातिबाट मतगणना गर्ने सम्भावना न्यून रहेको वीरगंज महानगरको मुख्य मतदान अधिकृतको कार्यालयका प्रमुख मतदान अधिकृत धर्मराज पौडेले बताए। ‘हामीले…

अघिल्लो वाचा पूरा गर्न नसकेका सरावगी भन्छन् : अब ग्रेटर वीरगंज बनाउँछु

वीरगंज : मधेश प्रदेशको एकमात्र महानगरपालिका हो आर्थिक नगरी वीरगंज। अहिले राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा केन्द्रित छन्। वीरगंज महानगरमा स्थानीय सरकारको नेतृत्व लिन दलहरु मतदाता रिझाउन व्यस्त छन्। पूर्वाधार विकासका वाचादेखि शिक्षा, स्वास्थ्य लगायतका विषय दलहरुको प्राथमिकतामा छ।  वीरगंज महानगर प्रमुखका लागि नेकपा एमालेबाट निवर्तमान प्रमुख विजयकुमार सरावगी…

कांग्रेसको वीरगंज नगर सभापतिमा कसले मार्ला बाजी ?

वीरगंज : मधेश प्रदेशको एक मात्र महानगर वीरगंज महानगरमा नेपाली कांग्रेसको नगर अधिवेशन भइरहेको छ। १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भइरहेको गाउँ /नगर अधिवेशन अन्तर्गत वीरगंज नगरको अधिवेशनको प्रक्रिया शुक्रवार देखि सुरु भएको हो। हिजो उम्मेदवारी दर्ता र दावी विरोधको समय तालिका थियो भने आज शनिवार विहान ११ बजेदेखि दिउँसो…

पूर्व युवराज्ञी हिमानी शाह छठमा वीरगंज आउँदै

वीरगंज : पूर्व युवराज्ञी हिमानी शाह बुधवार छठको सझिया घाटेको दिन वीरगंज आउने भएकी छन्। मंगलवार वीरगंजमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक डेभिड कार्कीले यसबारे जानकारी दिए। कार्कीका अनुसार पूर्व युवराज्ञी शाह चार दिन वीरगंजमा रहने कार्यक्रम रहेको छ। बुधवार साँझ ५ बजे वीरगंज आइपुग्ने पूर्व युवराज्ञी शाह कात्तिक २७…

अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ। अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख…

वीरगंज नाकामा सफाई, मितेरी पुलमा कालोपत्रे

वीरगंज : पर्सास्थित वीरगंज–रक्सौल नाका सौन्दर्यकरण गर्ने अभियानले तीव्रता पाएको छ। वीरगंजमा रहेको संघसंस्थाको सक्रियता र वीरगंज महानगरको सहयोगमा मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म शनिवार वृहत सरसफाईपछि सडकका खाल्डा पुर्न थालिएको छ। सरसफाईपछि दैनिक पानी छर्किने काम पनि भइरहेको स्वयंसेवी समूहका संयोजक राजन श्रीवास्तवले बताए। करिब २८ सप्ताहदेखि नाका सरसफाई गर्दै…

वीरगंज बजारमा प्रशासनको अनुगमन, तीन फर्मलाई जरिवाना

वीरगंज : वीरगंज बजारमा स्थानीय प्रशासनले अनुगमन गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोत्ता ऐनविपरित काम गर्ने तीन वटा पसललाई कारवाही समेत गरिएको छ। खरिद बिल नदेखाएकोले वीरगंज-१२ स्थित माँ दुर्गा एग्रो इन्टरप्राइजेज र श्री दुर्गा सिड सेन्टरलाई…

वैशाख २० गतेसम्म सबै परीक्षा सकाउन वीरगंज महानगरको निर्देशन

वीरगंज : प्रदेश २ को एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगंज महानगरपालिकाले अगामी वैशाख २० गतेसम्म एसइइ बाहेक कक्षा ८ को  जिल्ला स्तरीय र अन्य तहको अन्तिम परिक्षा सम्पन्न गराउन निर्देशन दिएको छ। वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले वीरगंज महानगरपालिकाभित्र रहेका सम्पूर्ण सरकारी र निजी विद्यालयहरुलाई यस्तो निर्देशन…