वीरगंज महानगरका प्रमुखले प्रदेश सरकारसँग मागे विशेष प्याकेज

वीरगंज : वीरगंज महानगरपालिकाका प्रमुअ राजेशमान सिंहले प्रदेश सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। बुधबार महोत्तरीको बर्दिवासमा आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको बजेट सम्बन्धि छलफल कार्यक्रममा सिंहले मधेश प्रदेशकै एकमात्र महानगरलाई विशेष प्याकेजको उपलब्ध गराउनुपर्ने बताएका हुन्। सिंहले नीति तथा कार्यक्रममा पनि वीरगंज महानगरका लागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध…