वीरगंज बजारमा प्रशासनको अनुगमन, तीन फर्मलाई जरिवाना

वीरगंज : वीरगंज बजारमा स्थानीय प्रशासनले अनुगमन गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा गरिएको बजार अनुगमनमा उपभोत्ता ऐनविपरित काम गर्ने तीन वटा पसललाई कारवाही समेत गरिएको छ। खरिद बिल नदेखाएकोले वीरगंज-१२ स्थित माँ दुर्गा एग्रो इन्टरप्राइजेज र श्री दुर्गा सिड सेन्टरलाई…