काठमाडौं महानगरको नगरसभा स्थगित

२१ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ ।१० असारमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा छलफल नै नभएको र मेयर बालेन्द्र शाह र उपमेयर सुनिटा डंगोलको एकलौटी भएको भन्दै बजेट पास […]

सम्बन्धित सामग्री

नगरसभा चलिरहेकै समयमा बिहेको कार्ड बाँडिएपछि…

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी छ । चालु अधिवेशनको दोस्रो वैठकमा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले । बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन (बालेन्द्र) साहसहित अन्य […]

एमालेले बहिष्कार गरेपछि स्थगित भएको पोखरा नगरसभा बैठक खुलाउने प्रयास जारी

काठमाडौं– नेकपा एमालेले पोखरा महानगरको नगरसभा बहिस्कार गरेपछि स्थगित भएको बैठक खुलाउने प्रयास भइरहेको छ। पोखरास्थित राष्ट्रिय सभागृहमा एमालेका प्रतिनिधि र नगरपालिकाका मेयर तथा उपमेयरलगायतबीच छलफल जारी छ। शुक्रबार नगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब आएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो। उनीहरुले रातो किताब समेत च्यातेका छन्। ‘नगरप्रमुखले बजेट भाषण […]

बाह्रबिसेले दियो नगरसभा भएको खुसीमा सार्वजनिक बिदा

काठमाडौं। नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ। गण्डकी प्रदेशले ४१ शिक्षकको बढुवा गरेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस विभिन्न कार्यक्रम मनाइँदै छ। चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ। मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्।

नगरसभा भएको खुसीमा बाह्रबिसेले दियो सार्वजनिक बिदा

९ असार, काठमाडौं । नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको छ । शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिए । विगतमा पनि नगरसभा सम्पन्न भएको भोलिपल्ट सार्वजनिक विदा दिने गरेकाले यसपटक पनि दिइएको बस्नेतले बताए […]

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काठमाडौं : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए। नगरसभा सदस्यका सुझावलाई समेटेर नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्ने भन्दै प्रमुख साहले गरेको प्रस्ताव सर्वसम्मत अनुमोदन भएको हो। अब सोही नीति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते उपप्रमुख सुनिता

काठमाडौं महानगरको नगरसभा अधिवेशन (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

काठमाडौं महानगरको नगरसभा स्थगित

काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८–२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।  तर, उपमेयसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए । यसअघि आफूसँग कुनै सल्लाह नगरी नीति तथा कार्यक्

काठमाडौं महानगरपालिकाको नगरसभा दुई दिनका लागि स्थगित

काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ।  असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए। तर उपमेयरसहित कांग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए।महानगरपालिकाको नवौँ अधिवेशन

उपमेयरसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरे काठमाडौंको नगरसभा बहिस्कार

३ असार, काठमाडौं । उपमेयर हरिप्रभा खड्गीसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बिहीबार काठमाडौं महानगरपालिकाको नगरसभा बैठक बहिस्कार गरेका छन् । मेयर विद्यासुन्दर शाक्यले तयार पारेको नीति तथा कार्यक्रमप्रति चित्त नबुझेपछि आफूहरुले नगरसभा बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् । नगरसभा बहिस्कार गर्नेमा १३ वटा वडाका वडाध्यक्षसमेत रहेका छन् । महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम […]