नगरसभा चलिरहेकै समयमा बिहेको कार्ड बाँडिएपछि…

६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको १२औं नगरसभा अधिवेशन राष्ट्रिय सभा गृहमा जारी छ । चालु अधिवेशनको दोस्रो वैठकमा एउटा रोचक दृश्य देखियो । विधेयकमा छलफल गर्न नाम टिपाएर नगरसभा सदस्यहरुले बोलिरहने बेला एक जनप्रतिनिधिले बिहेको कार्ड बाँड्न थाले । बैठक चहिरकै बेला तलबाट माथिसम्म सबैलाई बिहेको कार्ड बाँड्दै हिँड्दा महानगरका मेयर बालेन (बालेन्द्र) साहसहित अन्य […]

सम्बन्धित सामग्री

गोरखा नगरपालिकामा नगरसभा माग गर्दै मेयरलाई ध्यानाकर्षण पत्र

२४ माघ, गोरखा। जिल्लाका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिका निर्धारित समयमा नगर सभा गर्न असफल भएको छ । पुस महिनाभित्र नगर सभा गरिसक्नुपर्ने भएपनि नगर प्रमुख कृष्ण रानामगरले हालसम्म नगरसभाको आह्वान रगेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि (ऐन) २०७५ मा […]

सुरु भयो काठमाडौं महानगरको १४ औँ नगरसभा

काठमाडौं । काठमाडौं महानगरपालिकाको १४ औँ नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको हो । गत बुधबार बस्ने भनिएको नगरसभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । कांग्रेसका जनप्रतिनिधीहरुले कर्मचारी निलम्बन गरेको विरोधमा नगरसभामा अनुपस्थित हुने जनाएपछि बैठक अन्तिम समयमा स्थगित भएको थियो । […]

‘वडा अध्यक्षलाई पानीमा चोबल्ने डिएसपीलाई कारबाही गर्नुपर्छ’

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका छन्।सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाए।उनले प्रहरीको शासन चलाउन खोजेको हो? भनेर गृहमन्त्रीलाई प्रश्नसमेत गरे। उहाँले गृहमन्त्रीले आफ्नो भाई मेयर भएको सो नगरपालिकामा प्रहरीको ज्यादती गराएको आर

गणपूरक सङ्ख्या नपुग्दा नगरसभा स्थगित

विदुर नगरपाालिकको दोस्रो नगरसभाको पहिलो अधिवेशन गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको नगरसभा सुरू हुने समयमा नगरप्रमुख राजनलाल श्रेष्ठले गणपुरक संख्या नपुगेका कारण सभा स्थगित भएको बताउनुभयो ।

नगरसभामा एमसिसी सम्झौता खारेजीको माग

भक्तपुर : भक्तपुर नगरपालिकाका नगरसभासद्हरूले एमसिसी सम्झौता खारेजीको माग गरेका छन्।नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको एघारौं नगरसभा बैठकका वक्ताहरूले एमसिसी सम्झौता खारेज हुनुपर्ने माग गरेका हुन्। सभाको विशेष समयमा बोल्दै सभासद् राजेन्द्र माकले एमसिसीको विरोध गर्नुपर्नाका कारणहरूबारे प्रष्ट पारेका थिए।उनले एमसिसी पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा रहेको औंल्याए। सभासद् छोरीमैंया सुजखूले नेमकिपाले नेपालको सार्वभौमसत्ता रक्षाको लागि भारतीय एकाधि

नगरसभा पूर्व बिर्तामोड नगरपालिकामा स्थानीयबासीको नाराबाजी

झापा – निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्तो ठेक्का खारेज गर्नुपर्ने मागसहित स्थानीयबासीले बिहीबार नगरपालिका कार्यालय परिसरमा नाराबाजी गरेका छन्। नगर सभा शुरु हुने दिन स्थानीयबासी आन्दोलित बनेका हुन्। केही दिनदेखि नगरपालिकाको स्वास्थ्य बीमा सेवा र फोहोरमैला व्यवस्थापनको ठेक्का दिने टेण्डर प्रक्रियाविरुद्ध स्थानीयबासी आन्दोलित बनेका हुन्। स्थानीयबासी आन्दोलित भएपछि छानबिनका लागि […]

जनकपुरधामको नगरसभाका लागि बहुमत पुर्‍याउने प्रयासमा मेयर

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोधमा वडाध्यक्षहरु नै उभिएपछि मेयर पक्षधरहरु वडाध्यक्षहरुको फर्जी हस्ताक्षर गराइएको पाइएको छ। नगरसभा जसरी पनि संचालन गर्ने उद्देश्यले मेयर पक्षधरहरु बहुमत पुर्‍याउनका लागि फर्जी हस्ताक्षर गरिरहेको भिडियो बाहिरिएको छ। नगरसभा संचालन गर्न नदिने भन्दै वडाध्यक्षहरु धर्नामा बसेको समयमा उपमहानगरको कार्यालयभित्र फर्जी हस्ताक्षर जम्मा गर्ने

कटहरियाकी उपमेयरको गुनासो : मलाई माटोको मूर्तिजस्तो बनाए

२४ असार, रौतहट । कटहरिया नगरपालिकाको नगरसभा बुधबार हुँदैछ । तर नगरसभाअघि मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको छ । मेयर सियाराम कुशवाहले उपमेयरले नगरपालिकाको काममा ध्यान नदिएको र आफ्नो जिम्मेवारीको काम समयमा नसेकेको आरोप लगाएका …

भेरीगंगा नगरपालिकामा जनप्रतिनिधिहरुबीच बिबाद

सुर्खेत – भेरीगंगा नगरपालिकाका केही जनप्रतिनिधिहरुले नगरसभाप्रति असुन्तष्टि व्यक्त गरेका छन् । उनीहरुले फेरि नगरसभा गर्नुपर्ने माग राखेका छन् । नीति विधि विपरित वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफूखुशी वितरण गर्ने गरी योजना तयार गरेको उनीहरुले आरोप लगाएका छन् । भेरीगंगाका वडा ...