काठमाडौं–भरतपुर महानगरपालिकाको नेतृत्वको लागि गठबन्धनले घोषणापत्र जारी गरेकाे छ । घोषणा पत्रमा डिजिटल सेवा प्रवाह, एसियाली मापदण्डको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा , सहज सुलभ स्वास्थ्यका कुरालाई उठाइएको छ ।
घाेषणा पत्रमा सेवा प्रवाहलाई सहज बनाउन घरबाटै सेवा लिन सकिने प्रविधिमैत्री प्रणालीको विकास गर्न...