यातायातमन्त्री ज्वालाद्वारा ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरूवात (फोटोफिचर)

काठमाडौं, २० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेका छ्न । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी […]

सम्बन्धित सामग्री

भारतमा नेपालको विजयी सुरूवात

१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । […]

आईपीएलमा लखनउ र पञ्जाबको विजयी सुरूवात

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्सले विजयी सुरूवात गरेका छन् । शनिबार भएका खेलहरूमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रन र पन्जाबले कोलकता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गर्दै विजयी सुरूवात गरेका हुन् । लखनउको घरेलु मैदानमा भएको खेलमा दिल्ली ५० रनले पराजित भएको हो । जितको […]

काठमाडौं नाइट्सको विजयी सुरूवात

काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले विजयी सुरूवात गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्दै विजयी सुरूवात गरेको हो । जितको लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९ ओभरमा ७ विकेट गुमाउँदै १३७ रन बनायो । पोखराका लागि उपल थरङगाले सर्वाधिक […]

फ्रान्सको विजयी सुरूवात

काठमाडौं । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४–१ को जित निकाल्दै फ्रान्सले विजयी सुरूवात गरेको हो । फ्रान्सका लागि ओलिभर जेरुडले दुई तथा एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे । अष्ट्रेलियाका लागि क्रेग गुडविनले एक गोल गरे । खेलको […]

क्यान्डिडेट मास्टर थापाको विजयी सुरूवात

१४ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशिपमा विजयी सुरूवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको छ […]

टोटनह्यामको विजयी सुरूवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले विजयी सुरूवात गरेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ४–१ ले पराजित गर्दै टोटनह्यामले सिजनको सुखद सुरूवात गरेको हो । एकतर्फी खेलमा टोटनह्यामलाई विजयी गराउन सेसेयोङ, डायर र कुलुसेभ्स्कीले एक एक गोल गर्दा साउथह्याम्प्टनका मोहम्मद सालिसुले एक आत्माघाति गोल गरेका थिए । साउथह्याम्प्टनका लागि कप्तान […]

इपिएल : विराटनगरलाई २ विकेटले हराउँदै चितवनको विजयी सुरूवात

काठमाडौं : चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले विजयी सुरूवात गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको खेलमा चितवनले विराटनगरलाई २ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो।टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो।खराब सुरूवात गरेको विराटनगरलाई सिकन्दर रजाले मध्यम स्कोरमा पुर्‍याएका थिए। उनले ४७ बलमा ६७ रन बनाउँदै टिमलाई उकासे पनि जितका लागि पर्याप्त रन विराटनगरले बनाउन सकेन।उसका तीन खेलाडीले मात्र दोहोरो अंकम

कोपा अमेरिका कपमा ब्राजिलको विजयी सुरूवात

एजेन्सी। कोपा अमेरिका कप फुटबलमा ब्राजिलले विजयी सुरूवात गरेको छ। आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–०को जित निकालेको हो। टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना देखिएपछि भेनेजुएलाको टिम समस्यामा परेको छ। साबिक विजेता ब्राजिलको जितमा मार्क्वीन्होस, नेइमार र गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरे। यो समूहमा कोलम्बिया, इक्वेडर र पेरु पनि छन्।

एनएसएलः बुटबल लुम्बिनीको विजयी सुरूवात

काठमाडौं। नेपाल सुपर लिगमा बुटबल लुम्बिनीले विजयी सुरूवात गरेको छ। बुटबलको जितमा पोखराका गोल रक्षक अजित भण्डारी खलनायक साबित भए। खेलको ४३औं मिनेटमा मानबहादुर परियारको लामो पासमा अर्मानले गरेको हेड प्रहार पोखराका रक्षक अजित भण्डारीको छातीको लागेर गोलमा परिणत भएको थियो। ७६औं मिनेटमा अमिर श्रेष्ठको क्रस क्लियर गर्ने बेला अजितले आफ्नै पोष्टमा गोल गरेका थिए।