सुआरेजको निर्णायक गोलमा एट्लेटिको शीर्ष स्थानमा फर्कियो

काठमाडौं । लुइस सुआरेजले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि अलेभजलाई पराजित गर्दै एट्लेटिको मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानको उक्लेको छ । अलाभेजलाई २-१ ले पराजित गर्दै एट्लेटिको २४ घण्टा नबित्दै एट्लेटिको शहरी प्रतिद्वन्दी रियललाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको हो । ४१औं मिनेटमा मार्कोस लरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ६३औं […]

सम्बन्धित सामग्री

एट्लेटिकोलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको अग्रता

एट्लेटिको म्याड्रिडविरुद्ध पहिलो हाफमा उस्मान डेम्बेलेले गरेको एकमात्र गोल निर्णायक भएपछि बार्सिलोनाले स्पेनिस लालिगामा शीर्ष स्थानमा ३ अङ्कको अग्रता कायम गरेको छ। खेलमा अग्रता बनाउने क्रममा बार्सिलोनाले गाभिको क्रसलाई २२ औँ मिनेटमा सदुपयोग गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलमा एट्लेटिको म्याड्रिडले पनि बार्सिलोनाविरुद्ध गोलका केही राम्रा अवसरहरू सिर्जना गरेको थियो। तर उसले गोल […]

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो

काठमाडौँ – एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए। खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो। लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८ […]

सोसिडाड शीर्ष स्थानमा, अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकियो

१२ कात्तिक, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता एट्लेटिको मड्रिड भने लेभान्टेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २-० ले हराएको हो । सोसिडाडको लागि अलेक्जान्डर आइज्याक र अरिट्ज एलुस्टान्डोले दोस्रो हाफमा गोल गरे । जितपछि ११ खेलबाट २४ अंक जोड्दै सोसिडाड शीर्ष स्थानमा […]

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्। यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको…

स्पेनिस ला लिगाः आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि  बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको...

हुयस्कालाई पराजित गर्दै शीर्ष स्थानमा उक्लियो एट्लेटिको

एजेन्सी। स्पेनिस ला लिगा फुटबलमा बिहीबार राति भएको खेलमा हुयस्कालाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रेया र यान्निक कारास्कोले एक/एक गोल गरे। जितसँगै ३२ खेलमा ७३ अंक जोडेको एट्लेटिकोले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो।लिगमा २७ अंक जोडेको हुयस्का १८ औं स्थानमा रहेको छ।

लिग लिडर एट्लेटिको लेभान्टेसँग पराजित, रियल अंकदुरी कम गर्दै

काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड लेभान्टेसँग पराजित भएको छ । शनिवार घरेलु मैदानमै भएको खेलमा एट्लेटिको लेभान्टेसँग २-० ले पराजित भएको हो । लेभान्टेल खेलको दुवै हाफमा एक एक गोल गरेको थियो । खेलको ३०औं मिनेटमा जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाएको थियो । इन्जुरी टाइममा जोर्ग डे प्रुटवसले […]

एट्लेटिको शीर्ष स्थानमा, बार्सिलोनाले हुएस्कालाई हरायो

काठमाडौं : एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।गएराति भएको भएको खेलमा डिपोर्टिभो अल्भेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष स्थानमा उक्लिएको हो। एट्लेटिकोका मार्कोस लोरेन्ट र लुइस सुआरेजले एक एक गोल गरे।अल्भेसको मैदानमा ४१ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। खेलको ६३ औं मिनेटमा भिक्टरले रातो कार्ड पाउँदा अल्भेस १० खेलाडीमा समेटियो। ८४ औं मिनेटमा एट्लेटिकोका फिलिपले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पु

रियल मड्रिड शीर्ष स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो श्र जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ । सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा […]