स्पेनिस ला लिगाः आज बार्सिलोना र एट्लेटिको मड्रिड भिड्दै

एजेन्सी। स्पेनिस ला लिगामा आज शीर्ष स्थानको एट्लेटिको मड्रिड र बार्सिलोना तेस्रो स्थानको बार्सिलोना भिड्दैछन्। बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ। बार्सिलोनाले आजको खेलमा एट्लेटिकोलाई पराजित गरे लिगको शीर्ष स्थानमा उक्लँदै आफ्नो उपाधि सम्भावनालाई बलियो बनाउनेछ। लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ७६ अङ्क रहेको छ।

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी एट्लेटिको मड्रिडको […]

रियल र बार्सिलोनालाई पछि पार्ने जिरोना

२६ कात्तिक, काठमाडौं । साविक विजेता बार्सिलोना पनि होइन, जुड बेलिङघमको रियल मड्रिड पनि होइन । स्पेनिस ला लिगा उपाधिको अर्को दाबेदार एट्लेटिको मड्रिड पनि होइन । यस सिजन स्पानिस ला लिगाको शीर्ष स्थानमा छ जिरोना क्लब । ९३ वर्षअघि स्थापना भएर चौथो पटक स्पेनको शीर्ष डिभिजन खेलिरहेको यो सानो क्लबले १३ खेलबाट ३४ अंक जोडेको छ […]

ला लिगा : बार्सिलोनाको पहिलो जित

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।गएराति राति भएको खेलमा रियल सोसिडाडलाई ४–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले सिजनको पहिलो जित निकालेको हो। बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। सोसिडाडका एलेक्सजेण्डर इसाकले एक गोल फर्काए। यस जितसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ। बार्सिलोना पाँचौं स्थानमा रहेको छ। सोसिडाड २ खेलमा ३ अंक जोडेर दशौँ स्थानमा रहेको छ।गएराति नै भएको अन्य खेलेमा एट्लेटिको मड्रिड भिल्लारियलसँग २&nd

बार्सिलोनासँग बराबरीमा रोकिएको एट्लेटिको शीर्षस्थानमा कायमै

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड शीर्षस्थानमा कायम रहेका छन्। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोना र एट्लेटिको मड्रिड गोलरहित बराबरीमा रोकिएका हुन्। यो सँगै शीर्ष स्थानमा रहेको एट्लेटिकोले २ अंकको अग्रता बनाएको छ। एट्लेटिकोले ३५ खेलबाट ७७ अंक जोडेको छ भने दोस्रो स्थानको…

बार्सिलोनाको जितमा मेस्सी र डेम्बेलेको गोल

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५३ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ । सेभिया ४८ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो, उपाधि होडमा कमजोर बन्दै

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। क्याम्प नोउमा भएको खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंकबाँडेपछि घरेलु टोली बार्सिलोना उपाधि होडमा कमजोर बन्दै गएको हो। खेलको ११ औं मिनेटमा एट्लेटिकोका डिएगो कोस्टाले आत्मघाती गोल गरेपछि बार्सिललोनाले खेलमा अग्रता बनाएको थियो। तर एट्लेटिकोका