सर्लाहीमा स्वतन्त्र र गठबन्धनबीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

सर्लाही । यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केहि मुख्य उम्मेदवार मात्र छन् । सर्लाही १ (१) मा प्रदेश सभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साहं) चुनावी मैदानमा आमनेसामने […] The post सर्लाहीमा स्वतन्त्र र गठबन्धनबीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ल क्याम्पसमा गठबन्धन : अनेरास्ववियुलाई विरासत जोगाउन कति सकस ?

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (बिहीबार) राति १२ बजे मौन अवधि सुरू हुँदैछ।उम्मेदवारले राति १२ बजेपछि प्रचारप्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाउने छैनन्। अहिले क्याम्पसहरूमा विद्यार्थी संगठनका नेताहरूलाई भेला हुने र भोट माग्न भ्याइ नभ्याइ छ। यस्तै माहोल नेपाल ल क्याम्पसमा पनि छ।उक्त क्याम्पसमा पनि रोचक प्रतिस्पर्धा हुँदै छ। लोकतान्त्रिक-वाम विद्यार्थी संयुक्त प्यानलका साझा उम्मेदवार छन्। प्रचण्डनिकट अखिल क्रान्तिकारी अनेरास्ववियु, नेकप

सुनसरी १ मा रोचक प्रतिस्पर्धा, पुन: गोमाको अग्रता

११ मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाउने र तोड्ने क्रम चलिरहेको छ । यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले […]

कैलाली ५ मा रोचक प्रतिस्पर्धा, पछाडि रहेका पन्तले ११५ मतले रानालाई उछिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए । तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन् ।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् । भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन् ।

ललितपुर-३ ग्राउण्ड जिरो : पम्फालाई स्वागतसँगै गुनासो, तोसिमालाई ‘ग्रिन सिग्नल’!

काठमाडौं : ललितपुर–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच तीव्र प्रतिस्पर्धा हुँदै छ। २२ वटा वडा पर्ने ललितपुर–३ को धेरै भूभाग सहरी र थोरै क्षेत्र ग्रामीण भेगमा पर्छ। ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू ललितपुर–३ मा पर्छन्। उक्त क्षेत्रमा ९४

महोत्तरी–३ : स्थापीत दललाई स्वतन्त्रको चूनौती

काठमाडौं, असोज २६ । महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा नेता हरिनारायण यादव र स्वतन्त्र उम्मेदवार रामबाबु सिंहवीच प्रतिनिधि सभा सदस्यका लागि रोचक प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको सहयोगमा ठाकुर यसपटक पनि चुनावी मैदानमा छन् । यता एमालेको सहयोगमा जसपा नेता हरिनारायण यावदले पनि उम्मेदवारी दर्ता गरेका छन् । सो क्षेत्रमा नेकपा एमाले […]

पर्सा क्षेत्र नम्बर १ मा रोचक चुनावी प्रतिस्पर्धा

वीरगञ्ज- आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कार्यक्रमहरू सुरु भइसकेका छन्। दलहरूले तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयनसमेत दर्ता गराइसकेका छन्। सोही क्रममा विभिन्न क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा हुने भनी उम्मेदवारी दर्ताले नै देखाएको छ। पर्साको क्षेत्र नम्बर १ मा पनि यसपाली रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।प्रतिनिधिसभा सदस्यको लागि यस क्षेत्रमा मुख्य रूपमा […]

जहाँ हुँदै छ रोचक प्रतिस्पर्धा

लामो समय पार्टीमा सँगै राजनीति गरेका, विगतमा सँगै चुनाव लडेका र स्वतन्त्र उम्मेदवारहरूका कारण डेढ दर्जनभन्दा बढी निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेका सत्ता र...