महिला साफ : भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा प्रवेश (तस्बिरहरू)

काठमाडाैं । बंगलादेश समूह विजेताको रुपमा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक...

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिपः उपाधि बाहिर जान दिने छैनौँ !

घरेलु भूमिमा आयोजना भइरहेको महिला साफ च्याम्पियनसिपको फाइनल खेल भोलि सोमबार हुँदैछ । भोलि हुने फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालमा नै दोस्रो पटक आयोजना भएको प्रतियोगिताको उपाधि यो पटक नेपाल आफ्नै पोल्टोमा राख्ने योजनामा छ ।यसअघि विराटनगरमा सन् २०१९ मा भएको साफमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । तर, यो पटक भने नेपालले सेमिफाइनलमै भारतलाई हराउँदै ऐतिहासिक सफलता हात पारेको छ । साफ महिला च्याम्पियनसिपले अहिले नयाँ च्याम्पियन पाउँदैछ । यस

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

फुटबलका दर्शकको प्रश्न – ‘सन्दीप भाइ कता हो?’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले शुक्रबार दशरथ रंगशालामा साविक विजेता भारतलाई हराउँदै महिला साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्यो । खेलमा झन्डै साढे ७ हजार दर्शकको उपस्थिति रहेको थियो । खेलको वार्मअप देखिनै समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । खेलपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले समर्थनको प्रशंसा गर्दै दर्शकहरुलाई धन्यवाद […]

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा

साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास

काठमाडौँ । भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार  व्यहोरेको छ । यता बङ्गलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौँ संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले […]

साफमा भारतको पहिलो हार, बंगलादेशले रच्यो इतिहास

भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार ब्यहोर्यको छ । यता बंगलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौं संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ ।रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् ।महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ । जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ । स

साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै बङ्ग्लादेश समूह विजेता बन्याे

काठमाण्डाै – नेपालमा चलिरहेको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलमा बङ्ग्लादेशले भारतलाई हराएकाे छ ।  दशरथ रङ्गशालामा भएकाे खेलमा भारतलाई तीन–शून्य गाेलले हराउँदै बङ्ग्लादेश समूह विजेता बनेकाे हाे । बङ्ग्लादेशका लागि मोसमात सिराज जाहान सोप्नाले दुई र कृष्णारानी सरकारले एक गोल गरे । भारत भने उपविजेता बनेकाे छ । याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ ।  याेसँगै बङ्ग्लादेशले साफ महिला च्याम्पियनशिपमा भारतलाई पहिलाे पटक हराएकाे छ । यस्तै भारतले महिला साफ च्याम्पियनशिपकाे...