साफमा भारतको पहिलो हार, बङ्गलादेशले रच्यो इतिहास

काठमाडौँ । भारतले महिला साफ च्याम्पियनसिपमा पहिलो हार  व्यहोरेको छ । यता बङ्गलादेशले भारतलाई हराउँदै समूह विजेता भएर छैटौँ संस्करणको महिला साफको सेमिफाइनलमा प्रवेश गरेको छ । रङ्गशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ बङ्गलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले […]