फुटबलका दर्शकको प्रश्न – ‘सन्दीप भाइ कता हो?’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले शुक्रबार दशरथ रंगशालामा साविक विजेता भारतलाई हराउँदै महिला साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गर्यो । खेलमा झन्डै साढे ७ हजार दर्शकको उपस्थिति रहेको थियो । खेलको वार्मअप देखिनै समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । खेलपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले समर्थनको प्रशंसा गर्दै दर्शकहरुलाई धन्यवाद […]