काठमाडौँको मेयरमा निरन्तर अग्रता बढाउँदै बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ३२ हजार ७३२ मत गणना हुँदा बालेन १२ हजार ५९२ मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ८६० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६ हजार २४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। […]

सम्बन्धित सामग्री

झन् झन् अग्रता बढाउँदै बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४७ हजार २ सय मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ३ सय ३९ मत पाएकी छन् । सिर्जनासँग बालेनको १८ हजार ८२५ को मतान्तर छ । त्यस्तै नेकपा एमालेका केशव स्थापितले २७ हजार ५ सय ११ मत ल्याएका […]

बालेन साह अग्रता बढाउँदै, स्थापित भन्दा सिंह ८३१ मतले अघि

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई निरन्तरता दिइहनुभएकाे छ।  अहिलेसम्म एक लाख १६ हजार आठ सय ८५ मतगएना हुँदा साहले ४१ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएकाे हाे । साहले १७ हजार चार सय २४ मतकाे अग्रता बनाउनुभएकाे छ ।  यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका केशव स्थापितले २३ हजार २४ मत पाउनुभएको छ । कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा आठ सय ३१ मतले अ...

बालेन शाहकाे अग्रता बढ्दै, केशव स्थापितकाे मत ४ हजार पुग्याे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ६ सय ५८ मतकाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा शाहले ७ हजार ७ सय ७१ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ४ हजार १ सय १३ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ५ सय ७३ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार ६ ...

काठमाण्डाैमा बालेन शाहकाे अग्रता बढेकाे बढ्यै

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ३ सय २९ मतकाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा शाहले ७ हजार १ सय ६ मतसहित अग्रता कायमै राख्नुभएकाे हाे । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ७७ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय ५ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिइरहनुभएकाे छ । अहिलेसम्मकाे गणनामा डंगाे...

काठमाडौंमा अग्रता बढाउँदै बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार पाँच हजार ६ सय ६५ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले तीन सय ४६ मतसहित पछ्याइरहेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २६ सय ४० मत पाएकी छिन् ।

काठमाडौं महानगरमा बालेनले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् । यस्तै उपमेयरमा एमाले उम्मेदवार सुनिता डंगोलले मतान्तर ठूलो छ । उनले १७४३ मत पाएकी छिन् भने सत्ता गठबन्धनबाट एकीकृत […]

काठमाण्डौमा बालेन शाहले अग्रता बढाउँदै

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मत परिणामअनुसार उहाँले १२२८ मत प्राप्त गर्नुभएको छ । एमालेका केशव स्थापितले ८७१ र गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ६९९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डङ्गोलले ६०२ मत र गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठले १२६ मत प्राप्त गर्नुभएको छ ।

काठमाण्डाैमा अग्रता बढाउँदै बालेन शाह, केशव स्थापित ४७ मतले पछि

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत काठमाण्डाै महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेकाे छ । अहिलेसमम्मकाे गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहकाे अग्रता कायमै छ ।  बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहनुभएकाे छ । शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइ रहनुभएकाे छ । स्थापितले ३ सय ६६ मत प्राप्त गर्नुभएकाे छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २ सय ३३ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै राप्रपाबाट मदनदास श्रेष्ठले ४७, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६४ र विवेकश...

काठमाडौँमा अग्रता बढाउँदै बालेन

काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।