अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन्  । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले  ३,०५७  मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे

सम्बन्धित सामग्री

सुर्खेत १ मा पूर्णबहादुर खड्काले अग्रता बढाउँदै

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादु खड्काले लगातार अग्रता बढाएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका धुर्वकुमार शाहीलाई ६ हजार ८६० मतान्तरले पछि पारिरहेका छन् । सो क्षेत्रमा अहिलेसम्म ४९ हजार ४५ मत गणना भएको छ । त्यसमध्ये २६ हजार ६३६ मत उनको पक्षमा आएको छ भने एमाले नेता शाहीको पक्षमा १९ हजार ७७६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ४५५  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छत्रपति थापले ३८० मत पाएका

मकवानपुर २ मा अग्रता बढाउँदै बर्तौला, विरोधले कति पाए मत ?

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध १ हजार ३२६ मतान्तर बनाएका हुन् । एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् ।  कुल ३० हजार १७० मत गणना गर्दा खतिवडाले १० हजार १ मत पाएका छन् भने एमालेका बर्तौलाले ११ हजार ३२७ मत ल्याएका छन् । यस्तै  राष्ट्रिय स्वत

पूर्वप्रधानमन्त्री खनाल १५ सय मतान्तरले पछि

नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले खनाललाई लगातार अग्रता बढाउँदै लगेका हुन्।

भरतपुरमा रेनुले लगातार अग्रता बढाउँदै

चितवन – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार १ सय ३८ मतले अग्रता लिएकी छन् । हालसम्म ७८ हजार ३ सय १५ मतगणना हुँदा उनले ३० हजार ३ सय ९४ मत प्राप्त गरेकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार २ ...

बुटवलमा लगातार अग्रता बढाउँदै कांग्रेसका खेलराज – देशसञ्चार

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले एमाले उम्मेदवारसँगको अन्तरलाई थप फराकिलो बनाएका छन्। बुटवल

काठमाडौं अपडेटः लगातार अग्रता बढाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५३५५ मत प्राप्त गरेका छन् ।