श्रम मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै सोमवारका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।  श्रममन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।

ओलीमा कोरोना भएपछि एमालेको पत्रकार सम्मेलन स्थगित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा कोरोना संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उपस्थित भएर ओलीले पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर ओलीमा संक्रमण पुष्टि भएसँगै देशको वर्तमान राजनीतिक अवस्थाबारे प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ।  ओलीको सचिवालयका अनुसार आजै प्रेस विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्ने तयारी भएको छ ।  शनिबार एन्टिजेन परीक्षणका क्रममा ओलीमा पोजेटिभ रिपो

एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकाे  छ।पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि, पत्नी राधिका पनि संक्रमित

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका […] The post एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि, पत्नी राधिका पनि संक्रमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

न्युज अफ नेपाल, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखिएको’, बालकोट स्रोतले जानकारी दिएको हो । ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य दुवैलाई संक्रमण भएको उनको सचिवालयले लोकान्तरलाई जानकारी दियो । सचिवालयका अनुसार दुवैजना घरमै आइसोलेसनमा छन् । एन्टीजेन र पीसीआर दुवै परीक्षण गर्दा शनिवार संक्रमण पुष्टि भएको हो । शुरूमा एन्टीजेन परीक्षण गर्दा संक्रमण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएकै कारण एमालेले आज गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित भएको छ ।

श्रम मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित

काठमाडौँ, ३ माघ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै आज (सोमबार)का लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।-File […]

शनिबारदेखि मास्क अभियान सुरु

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]

कांग्रेस सभापति देउवाले बोलाए पत्रकार सम्मेलन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार दिउसो पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  पत्रकार सम्मेलन मार्फत देउवाले कोरोना महामारी नियन्त्रण सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्ने छन् । यस्तै भदौ महिनाका लागि तोकिएको महाधिवेशनमा विषयमा समेत देउवाले धारणा राख्ने भएका छन् । भदौ ७ देखि १० गतेसम्मको लागि अधिवेशन बोलाइए पनि कोरोना संक्रमण बढ्न नदिन सरकार...