एमाले अध्यक्ष केपी ओलीलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएकाे  छ।पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन्। ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित भएको छ।

सम्बन्धित सामग्री

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ । सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड- १९ […]

अध्यक्ष ओली पत्नी राधिकालाई कोरोना संक्रमण भएको छैन: एमाले

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण नभएको पाइएको छ। ओलीलाई संक्रमण भएको आइतबार बिहान सार्वजनिक भएको थियो। उनीसँग पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको भनि सार्वजनिक भएका समाचारको एमालले खण्डन गरेको छ। केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भनेका छन्, ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनको सचिवालयले दिएको छ । ओलीको एन्टिजेन र पीसीआर दुवै परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ओलीकी पत्नी राधिकामासंक्रमण पुष्टि भएको छ । दुवैजना अहिले भक्तपुरको बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । नेकपा एमालेका प्रमुख […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौं, ९ माघ । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम […]

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

३ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका उनले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना संक्रमण भएको छ ।  कोभिडको लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उनले फेसबुकमार्फत् जानकारी दिएका छन् ।  संक्रमण पुष्टि भएसँगै आइसोलसनमा बसेको उनको भनाइ छ ।

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ।शनिबार परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको पौडेलले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले आजैदेखि आइसोलेसनमा बसेको जनाएका छन्।उनले लेखेका छन्‚ ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’उनी भैंसेपाटीस्थित निवासमा आइसोलेसनमा बसेका छन्।

एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ, ३० पुस। नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोभिडको तेस्रो लहरबाट अछुतो रहन नसकेको जनाएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।’, महासचिव पोखरेलले लेखेका छन् – ‘निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

एमाले नेता ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं– एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूसँग ४–५ दिन यता सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउदै स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन् ।

एमाले नेता रिजाल कोरोना संक्रमण

काठमाडौं। एमाले युवा नेता विष्णु रिजाललाई आज कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। "सामन्य लक्षणसहित घरमै बसिरहेको छु। मसँग सम्पर्कमा रहेका सबैलाई पीसीआर परीक्षण गर्न र सावधानी अपनाउनुस," उनले लेखेका छन्।