कांग्रेस सभापति देउवाले बोलाए पत्रकार सम्मेलन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रवार दिउसो पत्रकार सम्मेलन गर्ने भएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  पत्रकार सम्मेलन मार्फत देउवाले कोरोना महामारी नियन्त्रण सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्ने छन् । यस्तै भदौ महिनाका लागि तोकिएको महाधिवेशनमा विषयमा समेत देउवाले धारणा राख्ने भएका छन् । भदौ ७ देखि १० गतेसम्मको लागि अधिवेशन बोलाइए पनि कोरोना संक्रमण बढ्न नदिन सरकार...

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवाको चुनाव केन्द्रीत पत्रकार सम्मेलन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् । उनले कांग्रेस मुख्यालय सानेपा वीपीनगरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले आज पत्रकार सम्मेलन गर्दे

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले गर्न लागेको चुनावी अभियानको बारेमा जानकारी दिनुहुने कांग्रेसले जनाएको छ । सरकारले २०७९ बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । कांग्रेसले […]

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ।दिउँसो ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। महतका अनुसार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि पत्रकार सम्मेलनमा उपस्थित हुने छन्। कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित अभियान सञ्चालनका लागि देशका ७७ वटै जिल्लामा पदाधिकारी र केन्द्रीय सदस्य खटाएको छ।  फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान अन्तर्गत कांग्रेसले देशभ

डडेलधुराका कांग्रेस सभापति मल्लको चेतावनी

नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरूको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् ।सभापति कर्णले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अव बस्ने पार्टीको केन्द्रीय कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे पार्टी केन्द्रीय कार्यालयमै […]

संयुक्त सरकारका यस्ता छन् प्राथमिकता, नीति र कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं : वर्तमान गठबन्धन सरकारका प्राथमिकता, नीति र कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारका न्यूनतम साझा कार्यक्रम आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी तथा संयुक्त सरकारलाई समर्थन गर्ने दलको संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ।यस्तै सरकारको नीति र कार्यक्रममा कोभिड–१९ बाट उत्पन्न महाबिपत्तिबाट मुक्ति पाउन पहल गर्ने, राष्ट्र

एमसीसी केवल ‘ग्रान्ट’ हो, नेपालको हितमा छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा गलत प्रचार भएको बताएका छन् । आफ्नै निवासमा शुत्रबार पत्रकार सम्मेलन गर्दै देउवाले संसदबाट पास गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि...

कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका छन् । कोरोना भाइरस संक्रमणका विषयमा आफ्ना धारणा सार्वजनिक गर्नका लागि सभापति देउवाले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस सभापति देउवाले पत्रकार सम्मेलन गर्दै

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका छन् । कोरोना भाइरस संक्रमणका विषयमा आफ्ना धारणा सार्वजनिक गर्नका लागि सभापति देउवाले पत्रकार सम्मेलन गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।