आवात जावत नरोकिँदा संक्रमण नियन्त्रणमा आएन, चार हप्तापछि घट्दै जाने स्वास्थ्यमन्त्रीको दावी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले मानिसको आवात जावत प्रभावकारी रुपमा नियन्त्रण गर्न नसक्दा अपेक्षा अनुसार कोरोना संक्रमण नियन्त्रणमा नआएको बताएका छन्। सोमवार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले मानिसको आवत जावत र केही सेवा र कार्यहरु कायमै रहेकाले संक्रमण नियन्त्रण अपेक्षा अनुसार नभएको उनले बताए। त्यस्तै, अझै चार हप्तापछि भने संक्रमण नियन्त्रणमा…

सम्बन्धित सामग्री

दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण

दोलखा– देशभर पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दर घट्दै गएको छ । गत असार र साउनमा तीव्र रूपमा फैलिएको संक्रमण दर भदौ १५ पछि घट्दै गएको पाइएको हो । यस अघि जिल्लामा तीन महिनाको अवधि जेठ, असार, साउन र भदौ १५ सम्म लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया […]

भारत, पाकिस्तान र मलेसियामा कोरोना संक्रमण घट्दै

भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना संक्रमण दर क्रमशः घट्दै गएको छ। यद्यपि तीनवटै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको छ।

दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै

दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।

घट्दै कोरोना संक्रमण : थप २१ जनामा संक्रमण, मृत्यु शून्य

काठमाडौँ- कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ३०९ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या एक हजार २५४ रहेको छ । पछिल्लो २४ घण्टामा ३१९ जना कोरोनाबाट मुक्त भएर घर […]

मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै

जनकपुरधाम – मधेस प्रदेशमा कोरोना संक्रमण दर घट्दै गएपछि सक्रिय संक्रमितको संख्या ७ सय ७३ भएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका अनुसार पर्सामा रहेका संक्रमितमध्ये दुई जना आइसीयुमा उपचाररत छन्। बाँकी सबै संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पर्सामा २ सय ७६ जना छन्। […]

विश्वमा कोरोना संक्रमण दर घट्दै

विश्वमा कोरोना संक्रमण घट्दै गएको छ। एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो। त्यो संक्रमण दर घट्दै गएको छ।पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १०० मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८०० र भारतमा १८ हजार ४०० मा संक्रमण पुष्टि भएको छ।यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजि

‘कोरोना संक्रमण दर घट्दै गइरहेको छ’

२१ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण दर घट्दै गइरहेको बताएकी हुन् । शुक्रबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि […]

भारतमा घट्दै कोरोना संक्रमण

काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा १ लाख ४९ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार १ लाख ७२ हजार ४३३ जना र बुधबार १ लाख ६१ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिएका […]

कर्णालीमा कोरोना : संक्रमण दर घट्दै, जोखिम उस्तै !

कर्णालीमा पछिल्लो समय कोभिड–१९ को संक्रमण दरमा निकै कमी आएको देखिन्छ । कर्णालीमा भदौ ४ गते सक्रिय संक्रमितको संख्या ९०० थियो ।  भदौ १५ गतेसम्म आईपुग्दा यो संख्या ६४४ मा झ¥यो । भदौ २० गतेसम्म आईपुग्दा त्यो संख्या ५४७ मा खुम्चियो । यसलाई आधार मान्ने हो भने कर्णालीमा कोरोना संक्रमण दर घट्दै गएको प्रस्ट हुन्छ ।स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीमा कोरोना संक्रमण करिब–करिब अन्त्य भइसकेको देखिन्छ । यद्यपि, चिकित्सकहरु भने संक्रमण दरमा खासै कमी नआएको बता

उपत्यकामा घट्दै कोरोना संक्रमण

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ