भ्रष्टाचारकाे जालाे : अख्तियारको फन्दामा अदालतका कर्मचारी

काठमाडाैं – पछिल्लाे समय विभिन्न कार्यालयका कर्मचारी घुससहित पक्राउ परिरहेका बेला अदालतका कर्मचारी पनि घुससहित पक्राउ परेका छन्। फैसला भएको मुद्दाको कागज उपलब्ध गराउन ६० हजार घुस माग्ने जिल्ला अदालतका रुकुमका ...

सम्बन्धित सामग्री

अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गियो

काठमाडौं : ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबिचको विवाद सहमतिमा टुङ्गिएको छ। बिहिवार ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबिच सहमति भएपछि विवाद सल्टिएको र सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ। अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि…

अदालतका कर्मचारी–बार मिलापत्र

जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङमाथि १३ असारमा कार्यकक्षमै कुटपिट गरेको भनी अधिवक्ता अमिर लामिछानेमाथि अभद्र व्यवहारमा जाहेरी परेकोमा दुवै पक्षले मिलापत्र गरेका छन् । बिहीबार दुवै पक्षबीच बार र...

अदालतका कर्मचारी र बारबीच तिक्तता : सोमबार पनि अदालतमा सुनुवाइ रोकियो

कर्मचारी र कानुन व्यवसायीबीच तिक्तता बढेपछि सोमबार पनि अदालतमा सुनुवाइ रोकिएको छ । जिल्ला अदालत ललितपुरमा शुक्रबार नायब सुब्बा प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले गरेको कुटपिटका कारण बार र अदातल प्रशासन...

गोरखा जिल्ला अदालतका कर्मचारी १५ हजार घुससहित पक्राउ

१८ असार, गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए […]

१५ हजार घुससहित अदालतका कर्मचारी रंगेहात पक्राउ

काठमाडौं । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) १५ हजार घुससहित पक्राउ परेका छन् । तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट पक्राउ गरेकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले बताएको छ।काम मिलाइदिने भन्दै सेवाग्राहीसँग केसीले घुस लिएको र उनलाई रंगेहात पक्राउ गरिएको दाबी अख्तियारको छ।

गोरखा जिल्ला अदालतका कर्मचारी घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) लाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले नियन्त्रणमा लिएको छ । अख्तियारले १५ हजार घुससहित तहसिलदार रामचन्द्र केसीलाई हिजो (बिहीबार) नियन्त्रणमा लिएको छ । अदालत नजिकै एक होटलमा सेवाग्राहीसँग काम मिलाइदिने भन्दै पैसा लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारको पोखरा कार्यालय स्रोतले जनाएको छ । उनलाई […]

१० हो कि १२ : मान्छे गन्न नजान्ने पत्रकार कि अदालतका कर्मचारी?

कृषि सामाग्री कम्पनी लिमिटेडले मल खरिद गर्दा एक अर्बको भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्‍यो। यो सम्बन्धी विभिन्न अनलाइन मिडियामा समाचार हेर्दा ट्वाँ पर्न बाध्य भइयो। अचम्म लाग्छ, न यो कुनै ब्रेकिङ न्युज थियो, न केही समय ढिला हुँदैमा उत्पात् बितिजाने केही कुरा थियो। धेरैले त अख्तियारले पठाएको… Continue reading

अदालतका कर्मचारी कार्यालय परिसरमा मृत फेला

काठमाडौं : उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी मृत फेला परेकी छिन्।४८ वर्षीया विमलाकुमारी पराजुली कार्यालय परिसरमै सोमबार बिहान ८ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका–२ घर भएकी उनको शव कार्यालय पोशाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए। शवको अवस्था पहिचान गर्न नेपाल प्रहरीले धरानबाट विशेषज्ञ कुकुर मगाएको छ।