स्मार्ट टेलिकमले ल्यायो नेपालमै पहिलोपटक ‘दुई पछि फ्री’ अफर, यसरी लिनुस सुविधा

काठमाडौं/  स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछि फ्री’ अफर ल्याएको छ ।  यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २

सम्बन्धित सामग्री

‘श्रमिकलाई वैदेशिक रोजगारीका लागि फ्री भिसा फ्री टिकटमा पठाउन सकिँदैन’

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडीलगायत मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउन नसकिने स्पष्ट पारे। उनले […]

‘बुक फ्री फ्राइडे’मा व्यावहारिक ज्ञान

काठमाडौं महानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूले शुक्रबार किताब बोकेर विद्यालय जानुपर्नेछैन । तर, उनीहरू शुक्रबार पनि समयमै विद्यालय जान्छन् । किनकि शुक्रबार ‘बुक फ्री...

फ्री भिसा फ्री टिकट नीति फेर

वैदेशिक रोजगारी धेरै बाधा-अड्चन खेप्दै अगाडि बढिरहेको छ । यो व्यवसायमा कतिपय मेनपावर एजेन्सी र तिनका एजेन्टले विदेश जाने युवालाई ठगिरहेका छन् । केही सरकारी नीतिका कारण पनि समस्या पर्दै आएको छ । सरकारी नीतिहरूमध्ये सबैभन्दा ठूलो समस्यामा पार्ने नीति भने फ्री भिसा फ्री टिकटको हो । यो नीतिका कारण वैदेशिक रोजगारीमा पछिल्ला केही वर्षदेखि […]

मधुमेहको बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ ?

काठमाडौं । अहिले बजारमा सुगर फ्री बिस्कुट, कोक, मिठाईलगायत विभिन्न खानेकुरा उपलब्ध छन् । मधुमेहको बिरामी तथा अन्य बिरामी र बुढाबुढीलाई भेट्न पनि हामी सुगर फ्री बिस्कुट लिएर जान्छौं । सुगर फ्री खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने लाग्छ हामीलाई । बजारमा पाइने सुगर फ्री खानेकुरा साँच्चै स्वस्थकर छ त ? मधुमेहका बिरामीले कस्तो खानपान […]

फ्री भिसा फ्री टिकट : कार्यान्वयन, न नियमन

कामदारलाई आर्थिक भार कम गराउन भन्दै तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले असार ०७२ मा फ्री भिसा फ्री टिकट नीतिको घोषणा गरे । मलेसिया, साउदी अरब, कतार, युएई, ओमान, बहराइन र कुवेत जाने...

फ्री भिसा-फ्री टिकटमै ठगिए युवा

सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ ।  देवानगञ्जका

फ्री भिसा फ्री टिकट : मन्त्री हुँदा कार्यान्वयन गर्न नसक्ने, अहिले चुनावी मुद्दा

काठमाडौं : पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गत १४ चैतमा थाहाखबरसँग कुरा गर्दै भनेका थिए। ‘चुनावको संघारमा फ्री भिसा लागू गर्न सक्दिन।’तर, यतिबेला बारा जिल्लामा आफ्नो चुनावी प्रचार प्रसारको क्रममा बेरोजगार युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने भन्दै प्रलोभन देखाउन थालेका छन्।स्थानीय तहको निर्वाचन अगाडि थाहाखबरसँगको अन्तवार्तामा श्रेष्ठले भनेका थिए, ‘सरकारले फ्री भिसा फ्री टिकटको नीति लागू गरेको छ तर व्यवहारिक छैन। निर्वाचनको मिति

९८ प्रतिशत कामदारले पाएनन् फ्री भिसा, फ्री टिकट

नेपालबाट वैदेशिक रोजगारीमा गएका ९८ प्रतिशत कामदारले फ्री भिसा, फ्री टिकट नपाएको भेटिएको छ । सरकारले व्यवस्था गरेअनुसार सेवाशुल्क र लागत खर्च पठाएर नेपालबाट कामदार लैजाने रोजगारदाताको संख्या अत्यन्त न्यून रहेको...

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ।सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको व्यवस्था गर्न नसक्दा कामका लागि विदेश जाने युवालाई पहिलेजस्तै हजारौं रुपैयाँ तिर्नुको विकल्प छैन। अर्कोतिर विदेश जानेबाट लाखौं रुपैयाँ लिएर पनि म्यानपावर कम्पनीले १० हजार रुपैयाँभन्दा धेरै आम्दानी देखाउन सकेका छैनन्।यसले वार्षिक करोडौं कमाउने व्यवसायीबाट पनि सरकारले