मधुमेहको बिरामीले सुगर फ्री खानेकुरा ढुक्कले खान मिल्छ ?

काठमाडौं । अहिले बजारमा सुगर फ्री बिस्कुट, कोक, मिठाईलगायत विभिन्न खानेकुरा उपलब्ध छन् । मधुमेहको बिरामी तथा अन्य बिरामी र बुढाबुढीलाई भेट्न पनि हामी सुगर फ्री बिस्कुट लिएर जान्छौं । सुगर फ्री खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्ने लाग्छ हामीलाई । बजारमा पाइने सुगर फ्री खानेकुरा साँच्चै स्वस्थकर छ त ? मधुमेहका बिरामीले कस्तो खानपान […]

सम्बन्धित सामग्री

तपाईँको ब्लड प्रेसर ‘लो’ छ ? यी खानेकुराले फाइदा गर्छ

ब्लड प्रेसर (रक्तचाप) ‘लो’ भएका व्यक्तिहरूले आफ्नो खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ । खानामार्फत नै प्रेसरको अवस्था सामान्य बनाउन सकिन्छ । सामान्यतयाः कसैको ब्लड प्रेसर लो छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरू खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केही जानकारी १. पात भएको सागसब्जी […]

कैदीबन्दी बिरामीलाई न उपचार न पोषण

केन्द्रीय कारागारका एक हजार दुई कैदीबन्दीले अहिले चिकित्सकको निगरानीमा नियमित औषधि सेवन गर्छन्। सात सय ग्राम मोटा चामल र ६० रुपैयाँले छाक टार्नुपर्ने अवस्थामा कैदीबन्दी छन्। बिरामीले भने सामान्य कैदीबन्दीले भन्दा १० प्रतिशत बढी रुपैयाँ पाउँछन्। यसले पोषणय...

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) । श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । […]

चिकित्सकहरूको सुझाव : सेललगायत तारेका खानेकुरा पेटका बिरामीलाई हानिकारक

काठमाडौं : नेपालीलाई तिहार लागिसकेको छ। तिहारमा सेल‚ अर्सा‚ अनर्सालगायत तारेका चिल्ला रोटी र परिकार बनाउने र खाने प्रचलन छ।यी तारेका चिल्ला रोटीले स्वास्थ्यमा कस्तो असर पार्ला भनेर अत्यन्त थोरै मानिसले मात्र हेक्का राख्छन्। चिकित्सक भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र यस्ता परिकार खान सुझाव दिएका छन्। यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरूको सुझाव छ। कतिपय बिरामीले खानै नहुने अवस्था पनि हुन्छ।कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्

डेंगुका बिरामीले यी ५ खानेकुरा खाँदा निको हुन मद्दत गर्छ

मनसुन सकिनु लगत्तै डेंगु फैलिन थाल्छ । बाक्लो बसाई हुने ठाउँमा डेंगुको बढी प्रकोप हुने गरेको छ । यसबाहेक पानी जम्मा भएको ठाउँमा बस्ने मानिसलाई डेंगुको बढी जोखिम हुन्छ । डेंगु एडिस एजिप्टाई पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । डेंगुका सुरुवाती लक्षणहरु वाकवाकी लाग्ने, हड्डी वा मांसपेशीमा दुख्ने, टाउको दुख्ने, आँखा पछाडि दुख्ने, बान्ता हुने, […]

कुन रोगका बिरामीले के को जुस पिउने ?

मानिसमा रोग लागेपछि त्यसलाई निको पार्न औषधी र सोही अनुसारको खानेकुरा खान आवश्यक हुन्छ । यस्तोमा बिरामी भएका बेला जुस पिउनु निकै लाभदायक मानिन्छ तर कुन रोग लाग्दा कुन जुस पिउने ? यसबारे थाहा हुन जरुरी छ । क) बिहान खाली पेटमा भोक नलाग्ने मान्छेले बिहान खाली पेटमा कागती पानी खानुपर्छ । कागती पानी खानु […]

मधुमेह तथा युरिक एसिडका बिरामीले के खाने के नखाने ?

मानिसहरू खानपानमा बेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् ।  स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरू लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरूबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ ।  मधुमेह  अहिले धेरै मानिस मधुमेहका रोगी छन् । मधुमेहका रोगीले गुलियो नहालेको खानेकुरा समय–समयमा खाइरहनु आवश्यक हुन्छ । नियमित रूपमा औषधि सेवन गर्नुपर्छ । खाली पेटमा धेरै पिरो–अमिलो खाँद...

चिसोमा मधुमेहका बिरामीले यी ७ चीज नखाएकै बेस

चिसोको समयमा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सक्नुपर्छ, नत्र यसले ठूलो असर ल्याउँछ । मधुमेहका बिरामीले यो मौसममा धेरै नै ख्याल राख्नुपर्छ । विज्ञका अनुसार, चिसो मौसममा मधुमेहका बिरामीले खानामा लापरवाही गरेमा ठूलो हानी हुन्छ ।  यहाँ मधुमेहका बिरामीहरूले चिसो समयमा खान नहुने केही खानेकुराहरूबारे बताइएको छ  । जानौँ, चिसो समयमा मधुमेहका बिरामीले खान नहुने यी चिजहरू तेल भएको वा मसलेदार खाना  मधुमेहका बिरामीहरूले यस मौसममा तेलमा धेरै पकाइएको वा मसला धेरै राखेर पकाइएको खानेकुरा नखा...