‘श्रमिकलाई वैदेशिक रोजगारीका लागि फ्री भिसा फ्री टिकटमा पठाउन सकिँदैन’

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्री भिसा फ्री टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्। आइतबार मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रम सचिव भण्डारीले नेपालबाट वैदेशिक रोजगारीको लागि विभिन्न खाडीलगायत मुलुकहरूमा फ्री भिसा फ्री टिकटमा पठाउन नसकिने स्पष्ट पारे। उनले […]