काठमाडौं : पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गत १४ चैतमा थाहाखबरसँग कुरा गर्दै भनेका थिए। ‘चुनावको संघारमा फ्री भिसा लागू गर्न सक्दिन।’तर, यतिबेला बारा जिल्लामा आफ्नो चुनावी प्रचार प्रसारको क्रममा बेरोजगार युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने भन्दै प्रलोभन देखाउन थालेका छन्।स्थानीय तहको निर्वाचन अगाडि थाहाखबरसँगको अन्तवार्तामा श्रेष्ठले भनेका थिए, ‘सरकारले फ्री भिसा फ्री टिकटको नीति लागू गरेको छ तर व्यवहारिक छैन। निर्वाचनको मिति