दार्चुलामा सोमबार दिउँसोदेखि मतगणना गरिने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान गणना सोमबार दिउँसोपछि गरिने भएको छ । मतदान सम्पन्न भएपनि मतपेटिका संकलन र व्यवस्थापन गरेर भोलिदेखि मत गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

सम्बन्धित सामग्री

उदयपुर–१ मा मतगणना गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर–१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न भनेको हो ।‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’, आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ ।आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयो

बैतडीमा मतगणना सुरु

बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको […]

लमजुङमा मतगणना सुरु

प्रतिनिधिसभा तर्फ एउटा निर्वाचन र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा  मतगणना सुरु भएको छ ।सोमबार दिउँसो सवा १२ बजेबाट मतगणना हुने भनेतापनी ढिला गरी दिउँसो  साढे २ बजेबाट...

दाङ २ मा मतगणना सुरु

५ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो । सर्वादलीय बैठकले सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भनिए पनि दिउँसो १ बजेपछि मात्रै मतगणना सुरु भएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेखा शर्मा, […]

मकवानपुरमा सुरु भयो मतगणना

काठमाडौं : मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ। सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो। आज बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरे पनि एक घण्टा ढिला गरि मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१बाट मतगणना सुरु गरिएको हो। हेटौंडा-२ स्थित सिद्धार्थ उच्च…

धनकुटामा १ बजेदेखि मतगणना

५ मंसिर, धनकुटा । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाचन अधिकृत […]

डडेल्धुरामा पनि सोमबार बिहानबाट मतगणना हुने

डडेलधुरा । डडेल्धुरामा भोलि बिहानबाटमतगणना शुरु हुने भएको छ । त्यहाँ भौगोलिक विकटताका कारण आज मतपत्र आउन ढिलाइ भएको प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । आइतबार निर्वाचनमा कुल मतदाताको ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो । डडेल्धुरामा ९१ कुल २ सय १ मतदाता छन् । सर्वदलीय सहमतिको आधारमा भोलि बिहानबाट मात्रै मतगणना […]

काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ […]

दैलेखमा सोमबार बिहान ८ बजेदेखि मतगणना हुने

दैलेख : दैलेखमा भोलि (सोमबार) बिहान ८ बजे मतगणना शुरु हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार सोमबार बिहान ७ बजेको सर्वदलीय बैठकपछि ८ बजेदेखि मतगणना शुरु हुने जनाइएको हो।२ प्रतिनिधिसभा तथा ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा दैलेखमा ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दैलेखले जनाएको छ। निर्वाचन कार्यालय दैलेखले यहाँका ११ स्थानीय तहका १ सय ३९ मतदान स्थल र २ सय ७ मतदान केन्द्रमध्ये केही मतदान स्थल र मतदान केन्द्रका मत पेटिका भौगोलिक विकटताका कारण मतगणना स्थल

पर्सामा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने

४ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने […]