काठमाडौं- १ को मतगणना सोमबार बिहानदेखि सुरु हुने

काठमाडौं । काठमाडौं क्षेत्र नं १ को मतगणना सोमबार बिहानबाट सुरु हुने भएको छ । आइतबार राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । सो क्षेत्रका सबै मटपेटिका संघीय संसद भवन नयाँ बानेश्वर ल्याइएको गणनाका लागि ल्याइएको छ । प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार उक्त क्षेत्रमाा ५५ […]