बैतडी । प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्र्तगत बैतडीमा पनि मतगणना सुरु भएको छ । मतगणना कार्य सोमबार अपरान्ह साढे ४ बजेदेखि सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । सदरमुकामस्थित जिल्ला अस्पतालको नवनिर्मित भवनको दोस्रो तलामा मतगणना थालिएको हो । प्रतिनिधि सभा र प्रदेशसभा प्रत्यक्षको मतगणना सुरु भएको र त्यसपछि समानुपातिकको […]