लिगकप सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि चेल्सीको जित

लिगकप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले टोटनह्याममाथि २–० को जित दर्ता गरेको हो । चेल्सीका लागि पाँचौँ मिनेटमा काइ हाभर्ट्जले गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ३४ औँ मिनेटमा टोटनह्यामका डेविन्सन सान्चेजले आत्मघाती गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन […]

सम्बन्धित सामग्री

फुलहमविरुद्ध लिभरपुलको पुनरागमन जित

लिभरपुलले दोस्रो हाफमा गरेको दुई गोलमा कमब्याक गर्दै बुधबार फुलहमलाई २–१ ले हराएको छ । जितसँगै लिभरपुल लिगकप सेमिफाइनल पहिलो लेगमा एक गोलले अगाडि रहन सफल रह्यो ।

लिगकप सेमिफाइनलमा चेल्सीविरुद्ध मिडल्सब्रोलाई अग्रता

च्याम्पियनसिप क्लब मिडल्सब्रोले लिगकप सेमिफाइनलको पहिलो लेगमा चेल्सीमाथि मंगलबार १–० को जित रचेको छ । यससँगै दुई लेगको सेमिफाइनलमा मिडल्सब्रो झिनो अन्तरले अगाडि रह्यो ।

म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम आठमा

लिगकप विजेता म्यानचेस्टर युनाइटेडले बुधबार एफएकपको अन्तिम आठको याक्रा तय गर्ने त्रममा वेस्ट ह्यामलाई ३–१ ले हराएको छ । युनाइटेडले एक गोलले पछाडि रहेको स्थितिमा ओल्ड ट्रायफोर्डमा जित निकालेको हो ।

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएका खेलमा जित निकाल्दै तीनै टिमले अन्तिम चारमा स्थान बनाएका हुन् । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । यस्तै चेल्सीले […]

सिटी लिगकपको क्वाटरफाइनलमा

इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित रहेको म्यानचेस्टर सिटी लिगकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहिबार रातिभएको खेलमा सिटीले फुलह्यामलाई २–० ले पराजित गर्यो। तर उसले आफ्ना स्टार खेलाडी केबिन डि ब्रुयनलाई भने गुमाएको छ। घाइतेभएपछि डि ब्रुयन मैदान बाहिर हुने भएका हुन्। घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित...