सिटी लिगकपको क्वाटरफाइनलमा

इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित रहेको म्यानचेस्टर सिटी लिगकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ। बिहिबार रातिभएको खेलमा सिटीले फुलह्यामलाई २–० ले पराजित गर्यो। तर उसले आफ्ना स्टार खेलाडी केबिन डि ब्रुयनलाई भने गुमाएको छ। घाइतेभएपछि डि ब्रुयन मैदान बाहिर हुने भएका हुन्। घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित...