लिगकप सेमिफाइनलमा चेल्सीविरुद्ध मिडल्सब्रोलाई अग्रता

च्याम्पियनसिप क्लब मिडल्सब्रोले लिगकप सेमिफाइनलको पहिलो लेगमा चेल्सीमाथि मंगलबार १–० को जित रचेको छ । यससँगै दुई लेगको सेमिफाइनलमा मिडल्सब्रो झिनो अन्तरले अगाडि रह्यो ।

सम्बन्धित सामग्री

युनाइटेडले जित्यो लिगकप

म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो ।

लिगकप : न्युकासल पुग्यो फाइनलनजिक

साउदी अरेबियाको लगानी भित्रिएयता न्युकासल युनाइटेड मंगलबार पहिलो पटक लिगकप फाइनल नजिक पुगेको छ । जोलिनटनले ७३ औं मिनेटमा गरेको गोलमा न्युकासल लिगकप सेमिफाइनलमा पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले हरायो ।

इटहरीमा प्रधानमन्त्री कप क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिताको आयोजना हुनेछ । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लव गरी ८ टिम सहभागी रहनेछन् […]

इटहरीमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट हुने

१६ पुस, काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा […]

इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट हुने

सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।  नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ । ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने

आर्सनललाई पराजित गर्दै लिभरपुल फाइनलमा

काठमाडौं :  लिभरपुल लिगकप (कार्वाओ कप) फुटबलको फाइनलमामा प्रवेश गरेकाे छ। बिहीबार राति भएको दोस्रो लेगमा लिभरपुलले आर्सनललाई २-० ले पराजित गर्दै लिग कपको फाइनलमा स्थान पक्का गरेको हो। फाइनलमा स्थान बनाउने क्रममा लिभरपुलका लागि डिएगो जोताले दुबै गोल गरेका थिए।लिभरपुलका स्टारहरु मोहमद सलाह र साडियो माने नभएको खेलमा जोता नायक सावित भए। एनफिल्डमा आर्सनलले लिभरपुललाई पहिलो लेगमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो लेगमा भने आर्सनल हार टार्न असफल भयो।लिभरपुलका लागि जोताले १९ औ मिनेटमानै गोल गर्द

लिगकप सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि चेल्सीको जित

लिगकप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले टोटनह्याममाथि २–० को जित दर्ता गरेको हो । चेल्सीका लागि पाँचौँ मिनेटमा काइ हाभर्ट्जले गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ३४ औँ मिनेटमा टोटनह्यामका डेविन्सन सान्चेजले आत्मघाती गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन […]

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएका खेलमा जित निकाल्दै तीनै टिमले अन्तिम चारमा स्थान बनाएका हुन् । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । यस्तै चेल्सीले […]

म्यानचेस्टर सिटीले जित्यो लिगकप

म्यानचेस्टर सिटीले आइतबार लगातार ४ पटक लिगकप जित्दै कीर्तिमान कायम गरेको छ । उसले यसका लागि वेम्बलीमा भएको फाइनलमा टोटनहमलाई १–० ले हरायो ।

म्यानचेस्टर सिटीले जित्यो लिगकप

काठमाडौंः म्यानचेस्टर सिटीले आइतबार राति एस्टन भिल्लालाई २–१ ले हराएर लिगकप जितेको छ । सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको ...