७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री ।सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् । भाग्यश्री : अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट