बेल्जियम अभिनेत्री केरोलिन काठमाडौंमा

बेल्जियम अभिनेत्री केरोलिन कोलिन्डा अहिले नेपालमा छिन् । फिल्म ‘लप्पन छप्पन २’ को प्रदर्शनका लागि सोमबार नेपाल आएकी हुन् । फिल्ममा उनको पनि अभिनय रहेको छ ।  अभिनेत्री कोलिन्डा अझै केही दिन नेपाल बस्ने फिल्मका कलाकार अनिल खनालले बताए । ‘अभिनेत्री कोलिन्डा फिल्मको प्रिमिएरका लागि भनेर नेपाल आएकी हुन्’ खनालले भने, ‘अहिले फिल्मको प्रचारमा जुटिरहेकी छन् ।’२०१७ मा मिस ग्लोबल नेदरल्यान्ड विजेता कोलिन्डाले २०१९ मा इजिप्टमा आयोजित मिस इको इन्टरनेशनलमा मिस इको क्या

सम्बन्धित सामग्री

फिल्म प्रिमियरमा भाग लिन सुरक्षा पन्त आज कान्सतर्फ प्रस्थान गर्दै

काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागि हुने भएकी छन् । आफू अभिनित फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । दिउँसो २ बजे उनी फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको सो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी […]

नायिका गरिमाले जन्माइन छोरी, नाम राखिन् प्रिसा

काठमाडौं । अभिनेत्री गरिमा पन्तले सन्तानलाई जन्म दिएकी छिन् । सामाजिक संजालमा छोरीको तस्विर राख्दै उनले आफू आमा बनेको जनाएकी छिन् । केही समयअघि उनका बेबी बम्पका तस्विर चर्चित भएका थिए । छोरीको नाम प्रिसा राखेको पनि उनले जनाएकी छिन् । करियरले सफलता प्राप्त गरिरहँदा गरिमा बेल्जियम गएकी थिइन् जहाँ उनले हरि शर्मा थपलियासँग विहे […]

अभिनेत्री गरिमा पन्त आमा बनिन्

काठमाडौँ- अभिनेत्री गरिमा पन्त आमा बनेकी छिन्। सामाजिक सञ्जालमा छोरीको तस्बिर राख्दै उनले आफू आमा बनेको जानकारी गराएकी हुन्। उनले छोरीको नाम ‘प्रिसा’ जुराएको पनि उल्लेख गरेकी छन्। नेपाली फिल्ममा अभिनय गर्दागर्दै बेल्जियम पुगेकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी थिइन्। गरिमाले यादव भट्टराई निर्देशित फिलम ‘झोला’मा गरेको अभिनयबाट राष्ट्रिय अवार्ड समेत हात पारेकी थिइन।