नेपाल समाचारपत्र, काठमाडौं । कोराना संक्रमणका कारण सिथिल रहेको पर्यटन उद्योगलाई सामान्य अवस्थामा फर्काउने तदारुकता सरकारले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाले सोमबार ४२औं विश्व पर्यटन दिवसमा सक्रियता देखाएका छन् । सरकारले पर्यटन दिवसमा साइकल र्याली, वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । अन्तरक्रियामा […]