काठमाडौं । ४२ औं विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘टुरिजम फर इन्क्लुसिव ग्रोथ’ नाराका साथ मनाइएको यो वर्षको पर्यटन दिवसमा पर्यटन बोर्डले साइकल र्याली, वृक्षारोपण तथा बोर्डमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइरालाले […]