स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । शनिबार राति मड्रिड डर्बीमा भएको खेलमा रियल एट्लेटिकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसपछि ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा ल्याए । […]
The post रियल मड्रिड एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....