एक खेलअगावै नकआउट चरण पुगिसकेको ब्राजिल समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग पराजित भएको छ।शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताकै रुपमा अन्तिम १६ मा पुगेको हो।कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन्।त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले गोल गर्ने केही अवसर गुमाएको थियो। क्यामरुनले पनि गोलको केही अवसरको सदुपयोग गर्न सकेन।यससँगै तीन खेलमा ६ अंक जोडेर ब्राजिल शीर्ष स्थानमा
पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘जी’मा ब्राजिलले सोमबार स्विट्जरल्यान्डमाथि १–० को कठिन जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो ।...
विश्वकप फुटबल अन्तर्गत समूह जी को आफ्नो पहिलो खेलमा ब्राजिल र सर्बिया बिच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा ब्राजिल पहिलो हाफमा सर्बियासँग गोलरहित बराबरीमा रोकिएको छ। प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका राम्रा प्रयासहरू गरेपनि सफल हुन सकेका छैन्। बलियो ब्राजिलको फ्रन्टलाईन लाई कडा चुनौती दिइरहेको सर्बियाले केही सीमित गोलका मौकामा गोल गर्न सकेन। खेलमा ५१ […]
काठमाडौं।सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको कतारमा हुने २२औं संस्करण हो।विश्वकप फुटबल खेल्ने देशहरु सम्झने बित्तिकै धेरैको मनमा आइहाल्ने नाम हो, ब्राजिल। फुटबल,ब्राजिल अनि महान खेलाडी पेलेको नाम पर्यायवाचीका रुपमा रहेको छ।अहिलेसम्म विश्वकप २१ पटक भएको छ ।ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो।यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ ।
एजेन्सी – आयोजक कोलम्वियालाई पराजित गर्दै ब्राजिल लगातार चौथोपटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको छ । घरेलु टोली कोलम्वियालाई १–० ले पराजित गर्दै ब्राजिल सर्वाधिक ८ पटक कोपा अमेरिका फेमेनिनाको च्याम्पियन बनेको हो । ब्राजिल लगातार नवौपटक फाइनलमा प्रवेश गर्दा आठपटक च्याम्पियन बनेको छ । ब्राजिल पाँचौं संस्करणमा अर्जेन्टिनासँग पराजित भएको थियो । कोलम्वियास्थित स्टेडियो […]
विश्वकप फुटबलको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत ब्राजिल पहिलोपटक बराबरीमा रोकिएको छ । १० औँ खेलमा आएर ब्राजिल कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएको हो । नेपाली समय अनुसार आइतबार राति भएको खेलमा ब्राजिल बराबरीमा रोकिएर अंक बाँड्न बाध्य भएको हो । कतारमा हुने विश्वकपका लागि छनौट चरणका ९ खेलमा जित निकालेको ब्राजिल १० औँ खेलमा आएर […]
एजेन्सी, १९ साउन । ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको स्पर्धाको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप समय पनि गोलरहित भएपछि पेनाल्टीबाट खेलको निर्णय भएको थियो । मेक्सिकोका खेलाडीले सुरुवाती दुई पेनाल्टी गोलमा परिणत गर्न नसकेपछि ब्राजिल ४-१ ले […]
साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो ।
टोलीलाई फाइनलमा...
साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो ।
टोलीलाई फाइनलमा...