युरोपा लिग अन्तर्गत विहीबार राति भएको खलमा इंग्लिस क्लब चेल्सी र आर्सनल विजयी भएका छन् ।
समूह चरणको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले हरायो । घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा अल्भारो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७०औं मिनेटमा अल्भारो मोर...