चेल्सी शीर्ष स्थानमा, आर्सनल रोकियो

पाँचौं खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ ।

सम्बन्धित सामग्री

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

आर्सनलसँग चेल्सी पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो । जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ । […]

आर्सनलसँग चेल्सी पराजित

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको लन्डन डर्बीमा चेल्सीलाई १-० अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा फर्किएको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा ग्राबियल मेघाल्हेसले ६३औं मिनेटमा गरेको निर्णायक गोलमा आर्सननले चेल्सीमाथि १-० को अवे जित हासिल गर्‍यो। जितपछि आर्सनल १३ खेलमा ३४ अंक जोड्दै प्रिमियर लिग अंक तालिकाको शीर्ष फर्किएको छ। जारी सिजनमा लय […]

चेल्सीलाई हराउँदै शीर्ष स्थानमा पुग्यो आर्सनल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई १– ० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गरे । खेलको ६३ औं मिनेटमा उनले गोल गरेका थिए । जितसँगै आर्सनलले १३ खेलमा ३४ अंक जोडेको छ । चेल्सी २१ अंक […]

आर्सनलले चेल्सीलाई हरायो

आर्सनलले इङलिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ ।  आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले हराएको हो । स्टाम फोर्ड ब्रिजमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । रोमाञ्चक जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा  छ ।आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनल १३ खेलबाट ३४ अंक जोडेको छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा छ ।

चेल्सीलाई हराउँदै आर्सनल ईपीएलकाे शीर्ष स्थानमा उक्लियाे

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले चेल्सीलाई हराएकाे छ । स्ट्यामफाेर्डमा आज आइतवार भएकाे खेलमा आर्सनलले चेल्सीलाई एक–शून्य गाेलले हरायाे । आर्सनलकाे जितमा ग्याब्रियल मगलहेसले खेलकाे दाेस्राे हाफमा गाेल गरे । उनले खेलकाे ६३ औँ मिनेटमा गाेल गरे । खेल निकै प्रतिस्पर्धी र राेमाञ्चक देखिए पनि बाँकी गाेल हुन सकेन ।  याे जितसँगै आर्सनल अङ्क तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । आर्सनलकाे १३ खेलमा ३४ अङ्क छ । चेल्सी उति नै खेलमा २१ अङ्कसहित साताैँ स्थानमा छ ।

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...

प्रिमियर लिग : चेल्सी विजयी, युनाइटेड र आर्सनल रोकियो

खेलको अन्त्यतिर दुई गोल गर्दै चेल्सीले १० खेलाडीमा सिमित साउथह्याम्पटनलाई पराजित गरेको छ । लगातार दुई हारको शृङ्खलामा पूर्णविराम लगाउँदै चेल्सी ३–१ गोलले विजयी भएको हो । जीतसँगै चेल्सी लिगको शीर्ष स्थानमा पनि उक्लिएको छ ।शनिबार भएको खेलको शुरुवातमा नै ट्रेभो चालोबाको गोलको मद्दतले चेल्सीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा जेम्स वार्ड प्राउसले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । तर, उनले जोर्गिन्होलाई फल हानेपछि साउथह्याम्पटन १० खेलाडीमा सिमित बन्यो ।यसको फाइदा उठाउँदै ८४ औँ मिन

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २-१...