काराबाओ कप : आर्सनल र चेल्सी अन्तिम आठमा

काठमाडौं : चेल्सी र आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति साउथ ह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यसअघि निर्धारित समयमा चेल्सीका काइ ह्याभर्टज्ले ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ४७ औं मिनेटमा साउथ ह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काए। गएराति नै भएको खेलमा आर्सनले लिड्स

सम्बन्धित सामग्री

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा […]

चेल्सी र आर्सनल अन्तिम १६ मा, हाभार्टको ह्याट्रिक

८ असोज, काठमाडौं । लण्डन क्लबद्वय चेल्सी र आर्सनल काराबाओ कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । यसै सिजन क्लबमा अनुबन्ध भएका जर्मन खेलाडी काभ हाभार्टको ह्याट्रिक प्रेरित चेल्सीले च्याम्पियनसिप क्लब बाम्सलेलाई ६-० ले …

काराबाओ कपमा चेल्सी र आर्सनल बराबरी रोकिए

काराबाओ कप फुटबलमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेलमा दुवै टोलीले पाएका केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउँन बाध्य भए ।

चेल्सी र आर्सनल गोलरहित बराबरीमा रोकिए

पुस २७ – लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । यो खेलमा भिडियो...