चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: सिटी र आर्सनल विजयी हुँदा युनाइटेड पराजित

इंग्लिस प्रिमियर लिगमा उपाधि दौडमा रहेको आर्सनलले लगातार छैटौं जित निकाल्दै उपाधि होडमा आफ्नो उपस्थिति कायम राख्यो। आर्सनलले न्युक्यासललाई ४-१ ले पराजित गरेको हो। त्यस्तै, अर्को खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथमाथि १-० को जित निकाल्दै महत्त्वपूर्ण तीन अंक हासिल गर्दा म्यानचेस्टर युनाइटेड भने फुलह्यामसँग २-१ ले पराजित भयो। आर्सनलले खेलमा स्भेन बोटम्यानको आत्मघाती गोलमार्फत् अग्रता लिएको […]

इंग्लिस प्रिमियर लिग : आर्सनल विजयी

काठमाडौं  :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फुलहमलाई ३–० गोल अन्तरले हराएको छ। गएराति भएको खेलमा आर्सनलले फुलहमलाई हराएको हो। जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ। यस्तै, गएराति नै भएका अन्य खेलमा वेस्टह्याम र एस्टन भिल्लाले एकएकको बराबरी खेलेका छ

युरोपा लिग : युनाइटेड र आर्सनल विजयी

एजेन्सी । दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले युईएफए युरोपा लिगमा जीत निकालेका छन् । बिहीबार राति भएको खेलमा ओमोनिया निकोसियालाई १-० गोलले पराजीत गर्दै युनाइटेडले प्रतियोगितामा तेस्रो जीत निकालेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन स्कट म्याक्टोमिनेले एक गोल गरे । खेलको पुरा समय विपक्षी टोलीलाई दबाबमा राखेपनि […]

युरोपा लिग : आर्सनल विजयी हुँदा युनाइटेड पराजित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको आफ्नो पहिलो खेलमा पराजित हुँदा आर्सनल २–१ ले विजयी भएको छ।स्पेनिस क्लब रियल सोसिडाडसँग युनाइटेड समूह ईमा १–० ले पराजित भएको हो। सोसिडाडका लागि मेन्डेजले ५९ औ मिनेटमा गरेको पेनाल्टी निर्णायक बन्यो।यो खेलअघि युइएफएले बिहीबार राति निधन भएकी बेलायती महारानी एलिजाबेथ द्वितीयाको शोक प्रकट गरेको थियो। मैदानमा खेलका दौरान पनि कुनै म्युजिक बजाइएन। म्यानचेस्टरलाई घरमानै स्तब्ध बनाउन सोसिडाडक ब्राइस मेन्डजले ५९ औ मिनेटमा पेनाल्टीमार्फत ग

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, वेस्टह्याम र आर्सनल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् । लिड्सले नर्विचलाई, वेस्ट...

युरोपा लिगः स्पर्स, आर्सनल विजयी, युनाइटेड रोकियो

ह्यारी केनको दुई गोलको मद्दतले क्रोएसियन टोली डाइनामो जाग्रेबलाई हराउँदै टोटनहम हटस्पर्सले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २५ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाएका केनले ७० औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । केनले टोलीका लागि यो सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् ।यद्य...

युरोपा लिगमा आर्सनल विजयी, युनाइटेड बराबरीमा रोकियो

युरोपियन फुटबलको दोस्रो श्रेणीको क्लब प्रतियोगिता युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगको खेलमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा त्यहाँकै अर्को क्लब म्यानचेष्टर युनाइटेड भने बराबरीमै रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनलले …

प्रिमियर लिगमा शिर्ष स्थानका क्लवहरु विजयी

इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानका क्लवहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी र आर्सनल विजयी भएका छन् ।