बालबालिकाको ज्ञान बढाउन नाटक ‘ढुङ्गाको खिचडी’ मञ्चन

काठमाडौँ – विद्यालयले रंगमञ्च कक्षाको अवधारणा ल्याएयता विभिन्न उमेर समूहका बालबालिका, किशोरकिशोरीको ज्ञान र सीप अभिवृद्धिको विकासका लागि नाटकमा पनि अभिरुची बढाउने काम भइरहेको छ। पछिल्ला समय त हरेक विद्यालयले बालबालिकालाई जिज्ञासु बनाउनुका साथै सोच्न सक्ने क्षमताको अभिवृद्धि बढाउन नाटकको साहरा लिने गरिएको छ। यसैक्रममा ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले नेपाली लोककथा ‘ढुङ्गाको खिचडी’लाई […]

सम्बन्धित सामग्री

दर्शक बढेपछि शिल्पीले थप्यो नाटक ‘गंगालाल’को मञ्चन अवधि

काठमाडौं । दर्शकको मागपछि शिल्पी थिएटरले मञ्चन भइरहेको नाटक ‘गंगालाल’को समय थपेको छ । यो नाटक अब फागुन ५ गतेसम्म मञ्चन हुने शिल्पीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो नाटक माघ १९ गतेदेखि मञ्चन सुरु भएको थियो । नाटकमा दर्शक बढेकाले मञ्चनको समय लम्बाइएको नाटक निर्देशक तथा लेखक चे शंकरले बताए । शहीद गंगालाल श्रेष्ठको […]

नाटक ‘ट्रान्जिट’ थप दुई दिन मञ्चन हुने

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको लेखक कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’को समय दुई दिन थप गरिएको छ । एक महिना चलेको नाटक ट्रान्जिट आइतबार र सोमबार थप दुई दिन मञ्चन हुने भएको हो । निर्देशक घिमिरे युवराजले दर्शकको चापलाई ख्याल गर्दै दुई दिन समय थपिएको जानकारी दिए । शक्तिशाली संवाद, हास्यचेतना अनि काल–पर्यटनको त्रिवेणी […]

इन्द्रेणी थिएटरको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने

नाटक इम्ब्रियोनिक २५ र २६ चैतमा जापानमा मञ्चन हुने भएको छ । इन्द्रेणी थिएटर पोखराको प्रस्तुती रहेको नाटक जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा ८ र ९ अप्रिलमा साँझ ५ बजे मञ्चन...

‘ज्ञानकाे चिहान’ नाटक आजबाट मञ्चन हुने

काठमाडौँ- माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सहकार्यमा कलाशी प्रोडक्सनकाे नाटक ‘ज्ञानको चिहान’ बुधबारबाट मञ्चन हुने भएको छ। नाटक बत्तिसपुतलिस्थित शिल्पी थिएटरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समुपस्थितिमा पुस १३ गते मञ्चन हुने भएको हो। नाटक पुस ३० गतेसम्म मञ्चन हुनेछ। ज्ञान विभिन्न तरिकामा सन्दर्भ गर्न सकिन्छ। यसको सामान्य अर्थमा शब्द ज्ञानले कुनै खास […]

सोमबारदेखि धरानमा नाटक खुवालुङ मञ्चन हुने

काठमाण्डौंमा सफलतापुर्वक ४२ पटक मञ्चन भएको नाटक खुवालुङ सोमबारदेखि धरानमा पनि मञ्चन हुने भएको छ।...

पोखरामा नाटक 'सुनकेशरी' मञ्चन सुरु

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रवारदेखि नाटक 'सुनकेशरी' मञ्चन सुरु भएको छ । कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक संस्कृतिविद् सत्यमोहन जोशीले लेख्नुभएकाे हाे । मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौँ ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा तयार भएको नाटक असोज १ गतेसम्म मञ्चन हुनेछ । हरेक दिन बेलुकी ५ बजे र शनिवार अतिरिक्त शाे दिउँसो १ बजे मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रिता सैंजु, सुवास...

नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ सम्म मञ्चन हुने

काठमाडौं । नाटक ‘खुवालुङ ढुंगाको बाटो’ भदौ ११ गतेसम्म मञ्चन हुने भएको छ । मण्डला नाटकघर थापागाउँमा साउन ६ गतेदेखि २९ गतेसम्म मात्र मञ्चन हुने भनिएको नाटक दर्शकको माग अत्यधिक भएपछि भदौ ११ गतेसम्म मञ्चन हुने भएको हो । नाटक अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीमा रहेको किरात समुदायले आस्था र विश्वासको रुपमा लिने ‘खुवालुङ […]

राजधानीमा एकसाथ दुई नाटक मञ्चन

राजधानीमा ‘ओभरकोट’ र ‘द गड अफ स्मल थिङ्स’ नामक दुई नाटक मञ्चन भएको छ । पेप्सीकोलामा अवस्थित पाणिनी स्कुलका विद्यार्थीहरुले यो नाटक मञ्चन भएको हो । निकोलाई गोग्गोलद्वारा लिखित ओभरकोट प्रवीण खड्गीले नाटकमा रुपान्तरण गर्दै निर्देशन गरेका हुन् ।एक दिन मात्र मञ्चन भएको यो नाटकमा एक गरिव मान्छेको कथा वरिपरी घुमाइएको थियो । नाटकमा गरिव मुलका अकाकी पात्रले कोट किन्न नसक्दाको अवस्था र किने पछिको परिणामलाई देखाउन खोजिएको छ ।यो नाटकमा आर्थिक कमजोर भएको अकाकीलाई कोट लगाउन मन पर्छ । त

'हरेक बबाल कुरा' नाटक फेरि मञ्चन हुने

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री

भर्चुअलबाट नाटक ‘मितज्यु’ मञ्चन गर्दै मण्डला थिएटर

काठमाडौंँ । नाटक घर मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । बैशाख अन्त्यमा ‘पल्पसा क्याफे’ मञ्चन तयारी गरेको मण्डलाले निषेधाज्ञाका कारण भर्चुअल  माध्यमबाट नाटक मञ्चन गर्न लागेको हो ।जसको शुरुवात बैशाख ३१ गते शुक्रबार साँझ ५ बजे नाटक ‘मितज्यू’बाट गर्दैछ । ‘मितज्यु’ सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक हो ।मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णाङ्ककी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्न लागेको छ । ‘मितज्