इन्द्रेणी थिएटरको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने

नाटक इम्ब्रियोनिक २५ र २६ चैतमा जापानमा मञ्चन हुने भएको छ । इन्द्रेणी थिएटर पोखराको प्रस्तुती रहेको नाटक जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा ८ र ९ अप्रिलमा साँझ ५ बजे मञ्चन...

सम्बन्धित सामग्री

जापान जाँदै ‘इम्ब्रियोनिक’

पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको संयोजनमा चैत २५ र २६ मा जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा उक्त नाटक मञ्चन हुनेछ ।

‘इम्ब्रियोनिक’ जापानको थियटरमा

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुतिमा रहेको ‘इम्ब्रियोनिक’ नाटक जापानी थियटरमा देखिने भएको छ । आगामी ८ र ९ अप्रिलमा जापानको इतावासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटर अध्यक्ष एवं निर्देशक केदारनाथ पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाए । २०७६ सालमा स्थापना भएको संस्थाले नाटक तथा साहित्यका अन्य विधामा विभिन्न कार्यहरू गर्दै आएको […] The post ‘इम्ब्रियोनिक’ जापानको थियटरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने

कास्की – पोखराकाे इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक 'इम्ब्रियोनिक' जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतवार बेलुकी जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।   गर्ने, खाने, मर्ने यो जीवनको मूल ध्येयलाई भुलेर मानिस आर्जन र सम्पत्ति एकट्ठामा व्यस्त हुँदा मानिसले बाँच्न नजानेको कुरालाई नाटकमा देखाइएकाे पाैडेलले बताए । यो नाटकले मानिसलाई सोच्न बाध्य बनाउने उनको भनाइ छ । जीवन बाँ...

पीडा, दु:ख र संघर्षको पहाड हो- 'आतुरकाल' (तस्वीरहरू)

कास्की : पोखरामा शुक्रबारबाट नाटक ‘आतुरकाल’ को मञ्चन सुरु भएको छ। इन्द्रेणी थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटकलाई मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका हुन्। फागुन ११ गते बिहीबारसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने उक्त नाटकलाई केदारनाथ पौडेलले लेखेका हुन् भने कपिल शर्माले निर्देशन गरेका हुन्। नाटकको सह–निर्देशन लक्ष्मण डुम्रेले गरेका छन्। करिब एक घण्टा अवधिको उक्त नाटकमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल ...

‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुँदै

पोखरा : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ।गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो। नाट्यकर्मी केदारनाथ पौडेलले लेखेको नाटक ‘धनिरामको गोरु’ कपिल शर्माको निर्देशनमा बनेको हो।गण्डकी प्रदेशको सामाजिक र पारिवारिक अवस्थालाई चित्रण गर्दै नाटक तयार पार्न लागिएको निर्देशक शर्माले  जानकारी दिए।नाटकका लेखक पौडेलले नाटक सन्देशमुलक भएको जानकारी दिए। नाटकमा प्रय

जापानी रङ्गमञ्चमा, नेपाली नाटक

पोखरास्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक ‘इम्ब्रियोनिक’ जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो ।