नाटक ‘ट्रान्जिट’ थप दुई दिन मञ्चन हुने

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको लेखक कुमार नगरकोटीको नाटक ‘ट्रान्जिट’को समय दुई दिन थप गरिएको छ । एक महिना चलेको नाटक ट्रान्जिट आइतबार र सोमबार थप दुई दिन मञ्चन हुने भएको हो । निर्देशक घिमिरे युवराजले दर्शकको चापलाई ख्याल गर्दै दुई दिन समय थपिएको जानकारी दिए । शक्तिशाली संवाद, हास्यचेतना अनि काल–पर्यटनको त्रिवेणी […]

सम्बन्धित सामग्री

‘मासिन्या’ फागुन १२ सम्म मञ्चन हुने

काठमाडौं । बुद्धि तामाङ र सोनाम लामा निर्देशित नाटक ‘मासिन्या’को मञ्चन अवधि लम्बाइएको छ । दर्शकको बढ्दो चापलाई फागुन १२ गतेसम्म नाटकको मञ्चन अवधि थप गरिएको ताम्सालिङ संघर्ष समिति सचिवालयका सदस्य बाबुराम लोप्चनले बताए । माघ २८ गतेसम्म मञ्चन गरिने भनिएको नाटक अब फागुन २ गतेदेखि १२ गतेसम्म सोमबारबाहेक मञ्चन हुनेछ । माघ ११ गतेदेखि […]

नाटक ‘गंगालाल’को शो थप, फागुन ५ सम्म मञ्चन हुने

काठमाडौं- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘गंगालाल’को मिति थपिएको छ। माघ २९ सम्म मञ्चन हुने भनिएको नाटकमा बिस्तारै दर्शक बढिरहेकाले मिति थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए। सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार […]

दर्शकको मागपछि ‘मासिन्या’ थप १० दिन मञ्चन हुँदै

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’ थप १० दिन मञ्चन हुने भएको छ। नाटक हेर्न आउने दर्शकको चाप नघटेपछि यही माघ २८ गतेसम्म मात्रै मञ्चन हुने भनिएको नाटक फागुन...

‘यौटा सपनाको अवसान’ थप तीन दिन मञ्चन हुने

रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।  सन् १९४९ मा अमेरिकामा पहिलोपटक मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक...

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् ।शुक्रबार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर बृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए ।विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढावा दिने विद्यालयले विश्वास लिएको […]

विद्यार्थीले प्रदर्शन गरे इन्द्रजात्रा, तस्बिरमा हेर्नुहोस्

धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरूले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रवार इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्या सदन विद्यालयका विद्यार्थीहरूले इन्द्रजात्रा प्रदर्शन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरूले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुति देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरूले नेपाली संस्कृतिलाई थप बढवा दिने विद्यालयले विश्वास लिएको छ । आगामी दिनमा नेपाली कला र संस्कृतिको पहिचान जोग

वृहस्पति विद्यासदनका विद्यार्थीले देखाए इन्द्रजात्रा ( तस्वीरहरु )

१७ भदौ, काठमाडौं । धर्म, संस्कृतिको जगेर्ना हेतु विद्यालयहरुले पनि इन्द्रजात्रा प्रदर्शन सुरु गरेका छन् । शुक्रबा इन्द्रजात्रा विशेष कार्यक्रम गरेर वृहस्पति विद्यासदन विद्यालयका विद्यार्थीहरुले इन्द्रजात्रा प्रर्दशन सुरु गरेका हुन् । सो क्रममा विद्यार्थीहरुले जात्रा विशेष नाटक मञ्चन गर्नुका साथै इन्द्र जात्रामा देखाइने विभिन्न प्रस्तुती देखाएका थिए । विद्यालय तहमा मनाइने सांस्कृतिक पर्वहरुले नेपाली संस्कृतिलाई थप […]

एकसाता थप भयो नाटक 'हिउँको पृथ्वी यात्रा' को मञ्चन अवधि

काठमाडौं : शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को मञ्चन अवधि थपिएको छ। दर्शकको मागअनुसार नाटक मञ्चनको समय एक साता थपेको नाटकका निर्देशक तथा लेखक घिमिरे युवराजले जानकारी दिए। साउन १ गतेदेखि मञ्चन भएको नाटक साउन १५ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर एकसाता समय थप गरेसँगै यो…

दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले स

'हरेक बबाल कुरा' नाटक फेरि मञ्चन हुने

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री