दर्शक बढेपछि शिल्पीले थप्यो नाटक ‘गंगालाल’को मञ्चन अवधि

काठमाडौं । दर्शकको मागपछि शिल्पी थिएटरले मञ्चन भइरहेको नाटक ‘गंगालाल’को समय थपेको छ । यो नाटक अब फागुन ५ गतेसम्म मञ्चन हुने शिल्पीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो नाटक माघ १९ गतेदेखि मञ्चन सुरु भएको थियो । नाटकमा दर्शक बढेकाले मञ्चनको समय लम्बाइएको नाटक निर्देशक तथा लेखक चे शंकरले बताए । शहीद गंगालाल श्रेष्ठको […]

सम्बन्धित सामग्री

नाटक ‘गंगालाल’को शो थप, फागुन ५ सम्म मञ्चन हुने

काठमाडौं- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ शुक्रबारदेखि मञ्चन भइरहेको नाटक ‘गंगालाल’को मिति थपिएको छ। माघ २९ सम्म मञ्चन हुने भनिएको नाटकमा बिस्तारै दर्शक बढिरहेकाले मिति थपिएको नाटकका निर्देशक तथा लेखक चे शंकरले बताए। सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित ‘गंगालाल’ नाटक गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार […]

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने

काठमाडौं । मण्डला थिएटरले आगामी मंसिर ९ देखि १७ गतेसम्म नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने जानकारी गराइयो । जसमा पाँच नेपाली नाटक छन् । २०० जना कलाकारले भाग लिने महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा […]

गुरुकुलमा निरन्तर नाटक मञ्चन, दर्शकको घुइँचो

विराटनगर । विराटनगरस्थित गुरुकुल थिएटरमा अहिले चहलपहल छ । दैनिक रूपमा नाटक मञ्चन हुन थालेपछि दर्शक आकर्षित भएका छन् । हाल गुरुकुलमा विद्यालय नाटक महोत्सव जारी छ । शनिबार साँझ ‘प्रत्यागमन’ नाटक मञ्चन गरियो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गराएको हो ।...

‘पानीफोटो’ : रंगीन रिलमा ‘श्वेत’ तस्वीरको खोजी !

११ साउन, पोखरा । नाट्यकर्मी तथा कलाकार खगेन्द्र लामिछानेले नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको वरिपरि घुमेको एउटा नाटक लेखे, पानीफोटो । झण्डै एक दशकअघि गुरुकुलमा मञ्चन भएको उक्त नाटक तत्कालीन समयमा निकै चर्चित भएको थियो । तर नाटककै दौरान एउटा घटना हुन्छ । नाटक मञ्चनपछि खगेन्द्र थिएटरबाट बाहिरिंदै गर्दा एक जना दर्शक उनलाई अँगाल्न […]

गुरुकुलमा ‘कोही किन बर्बाद होस्’ मञ्चन

बालबालिकाको शिक्षा र विकासमा अभिभावकको दायित्व र महत्त्व बुझाउने नाटक ‘कोही किन बर्बाद होस्’ थापागाउँस्थित गुरुकुल (कुञ्ज थिएटर) मञ्चन भइरहेको छ । गत ११ गतेदेखि सुरु भएको नाटकले राम्रो दर्शक पाइरहेको गुरुकुलका संचालक सुनिल पोखरेलले बताए ।‘‘कोही किन बर्बाद होस्’ हाम्रो शिक्षा प्रणालीमा आधारित बालबालिका लक्षित नाटक हो’, पोखरेलले भने, ‘त्यसैले नाटक हेर्ने दर्शकमा विद्यार्थी धेरै देखिएका छन् ।’ नाटकमा शनिबार तीन शो र अन्य दिन एक शो हुने गरेको छ ।

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस

कलाको सहरमा रंगकर्मीहरुको दुःखः स्टेजमा दर्शक, कलो पर्दाले घेरेर भुइँमा मञ्चन

कला, साहित्य र विविध सँस्कृतियुक्त सहर हो, धरान। यहाँ गीत, संगीत र कला साहित्यका गतिविधिहरु नियमित भइरहन्छन्। कला, साहित्यको सहर भनेर परिचय बनाएको धरानमा अहिलेसम्म एउटा पनि सुविधाजनक थिएटर हल (नाटक घर) नहुँदा भने रंगकर्मीहरु निराश छन्।...

दर्शक बढेपछि लम्बियो ‘मीतज्यू’ मञ्चन

दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मीतज्यू’ मञ्चन दिन थप गरिएको छ । थापागाउँमा रहेको मण्डला थियटरमा गत ८ देखि १३ गतेसम्म अर्थात ६ दिनका लागि भनेर मञ्चन सुरु भएको नाटक दर्शक बढेका कारण फेरि ६ दिन थप गरेर शनिबार (१९ गते)सम्म पुर्याइएको हो ।‘हामीले ६ दिनका लागि भनेर मञ्चन थालेका थियौ । दर्शकको चाप र डिमान्डका कारण केही दिन थप गरेका छौ’ कलाकार विजय बरालले भने ‘हामीले सोचेभन्दा धेरै दर्शक नाटकले पाइरहेको छ ।’ नाटकमा दिन प्रतिदिन दर्शकको चाप बढ्दो रहेको समेत बरालले स

'हरेक बबाल कुरा' नाटक फेरि मञ्चन हुने

काठमाडौंः आकांक्षा कार्कीको निर्देशन रहेको नाटक 'हरेक बबाल कुरा' फेरि मञ्चन हुने भएको छ। भदौ २५ देखि असोज ३ गतेसम्म कौशी थिएटरमा मञ्चन भएको नाटक दर्शकको आग्रहमा असोज १५ देखि फेरि मञ्चन हुने भएको हो।असोज १ गतेसम्म मञ्चन हुने भनिएको नाटक हाउसफुल भएकाले धेरै दर्शक छुटेको भन्दै २ र ३ गते एक-एकवटा सो थप गरिएको थियो। थपिएका सो पनि एकदिनअघि नै हाउसफुल भएकाे थियाे। त्यसपछि नाटकलाई असोज १५ देखि २० सम्म फेरि मञ्चन गर्न लागिएको हो। 'हरेक बबाल कुरा' डंकन म्याकमिलनको नाटक 'एभ्री