किसानमारा नेतालाई कृषि मन्त्रालय नै ‘पुरस्कार’

काठमाडौं । नुवाकोटबाट एमाले नेता तथा प्रदेश सांसद बद्री मैनालीले आफ्नै पार्टीको सरकार हुँदा ढुकुटीबाट ११ करोड ५ लाख अनुदान लिएर शीतभण्डार गृह बनाए । डेढ वर्षदेखि सञ्चालनमा रहेको यो शीतभण्डारले स्थानीय किसानलाई ५० प्रतिशत छुट दिने भनेको थियो । तर, उल्टै नीजिले भन्दा बढी शुल्क असुलिरहेका छ । देश र किसानकै दुर्भाग्य! किसानमारा मैनाली […]

सम्बन्धित सामग्री

कृषि मन्त्रालय र आइएलआरआई बीच सम्झौता

काठमाडौं– कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बीच सम्झौता भएको छ । बुधबार काठमाडौंमा सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा रेवती रमण पौडेल र आइएलआरआईका तर्फबाट सहायक महानिर्देशकले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताले पशुपन्छी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवर्द्धन र यस […]

मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय

काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो । कृषि मन्त्रालयको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लि.लाई नेपाल सरकारद्धारा अनुदानमा वितरित रसायनिक मलको सम्पूर्ण जिम्मेवारी दिने गरी प्रक्रिया अगाडी बढाउँन लागेको बताइएको […] The post मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेशमा हेरफेर गरेरै दिएको कृषि मन्त्रालय स्वीकार्‍यो जनमतले

१३ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा सहमति विपरीत हेरफेर गरेर दिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय जनमतले स्वीकारेको छ । जनमतबाट बिना विभागीय मन्त्री बसन्त कुशवाहाले आज शुक्रबार पदभार ग्रहण गर्ने जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक […]

केन्द्रका उद्योग र कृषि मन्त्रालय जनमतले नछाड्ने

काठमाडौं : जनमत पार्टीले केन्द्रका दुईवटा मन्त्रालयमा दाबी गर्ने भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालयमा दाबी गरेको हो। कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा जनमत पार्टीले दाबी गरेको हो। उक्त पार्टीले सरकारमा आफूले पाएको मन्त्रालयका आधारमा मन्त्री टुंगो लगाउनेछ। सरकारमा अध्यक्ष राउत आफैँ जाने वा अरूलाई पठाउने भन्ने विषय टुंगो नलागेको जनमत पार्टीका नेता बिपी साहले जानकारी दिए। नवनिर्मित

कृषि मन्त्रालयमा बर्तौलाको डेलिगेसन : वाग्मतीमा मलको कोटा बढाउनुपर्‍यो

हेटौंडा : नवनिर्वाचित सांसद एवं एमाले नेता महेश बर्तौलाले कृषि मन्त्रालय पुगेर वाग्मती प्रदेशका लागि मलको कोटा बढाउन आग्रह गरेका छन्। सोमवार कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मासँग सिंहदरबारमा भेटेर बर्तौलाले उक्त आग्रह गरेका हुन्। बाली लगाउने समयमा मल नपाएको गुनासो मकवानपुरका किसानले गरेपछि बर्तौला कृषि मन्त्रालय पुगेका हुन्। किसानले तरकारी…

किसान पेन्सनका लागि के गर्दैछ कृषि मन्त्रालय ?

किसान हुनुमा आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु हुने भएको छ । त्यसका लागि सरकारले किसान कोष स्थापना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० बजेटमा नै सो कोषका लागि बजेट विनियोजन गरेको छ । कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिने भनिएको छ । त्यसका लागि सरकारले बीउ पूँजी वापत एक अर्ब रुपियाँ छुट्याएको छ । किसान परिचयपत्रको आधारमा किसानहरुलाई सार्वजनिक रुपमा सेवामा सहुलियत तथा छुट प्रदान

कृषि मन्त्रालय र जिम्मेवार व्यक्तिको अकर्मण्यताले मल आएन : गगन थापा

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालय र जिम्मेवारी प्राप्त व्यक्तिले अकर्मण्यताले समयमा रासायनिक मल आउन नसकेको बताएका छन् । विनियोजन विधेयकको छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा सांसद थापाले भने, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ? वक्तव्य आउँछ । मल […]

कृषि मन्त्रालय नै मूकदर्शक बन्नुपर्छ किसानका यी समस्यामा

काठमाडौँ । भन्न त कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनिन्छ तर, किसानलाई राहत दिने सवालमा यो मन्त्रालय आफैमा निरीह छ । किसानलाई राहत वितरण, बालीको न्यूनतम मूल्य निर्धारण, किसानको बक्यौता रकम भुक्तानी, धान खरिद, रासायनिक मल बिक्री वितरण लगायतमा कृषि मन्त्रालयको भूमिका नै रहने गरेको छैन । यद्यपि यी क्षेत्रमा देखिएका कमी कमजोरीप्रति प्रत्यक्ष रूपमा यो मन्त्रालय नै बदनाम हुने गरेको छ ।असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाले धान लगायत कृषि बालीमा भएको क्षतिका लागि कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिप

प्रशस्त मात्रामा मल छ, अभाव छैन : कृषि मन्त्रालय

काठमाडौं। कृषि मन्त्रालयले यो वर्ष मलको अभाव नहुने बताएको छ। रोपाईंको समय नजिकिँदै गर्दा मलको अभाव नहुने कृषि मन्त्रालयले जनाएको हो। नेपालमा रासायनिक मलको बिक्री तथा व्यवस्थापन गर्ने कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग प्रशस्त मौज्दात रहेको मन्त्रालयको भनाई छ।

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]