मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय

काठमाडौं । नेपाल सरकारले मल खरिद, विक्री एवं वितरण प्रक्रियालाई अझै व्यवस्थित गर्न लागेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई सहजरुपमा मल पाउँने गरी व्यवस्थित गर्न लागेको हो । कृषि मन्त्रालयको पूर्ण स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लि.लाई नेपाल सरकारद्धारा अनुदानमा वितरित रसायनिक मलको सम्पूर्ण जिम्मेवारी दिने गरी प्रक्रिया अगाडी बढाउँन लागेको बताइएको […] The post मल खरिद, विक्री एवं वितरण एकद्वार प्रणालीबाट गर्दै कृषि मन्त्रालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कृषि मन्त्रालय भन्छ– विषम परिस्थितिका कारण रासायनिक मल ल्याउन सकिएन

सरकारले विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मल आपूर्ति र वितरणका लागि आवश्यक पर्ने बजेटमा भारी वृद्धि गरे पनि रासायनिक मलको अभाव अन्त्य गर्न नसकिएको जनाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार यस वर्ष २७ अर्बभन्दा बढी मूल्य रासायनिक मल खरिदका लागि छुट्याइएको छ ।आर्थिक वर्ष २०७७/०७८ मा १२ अर्ब रुपमा रासायनिक मलका लागि विनियोजन गरिएको थियो । मन्त्रालयका अनुसार उक्त बजेटबाट ४ लाख २ हजार मेट्रिक टन मल खरिद गरी बिक्री वितरण भएको थियो । यस वर्ष रासायनिक मलको मूल्य अन्तर्राष्ट्रिय बजारमै भारी मा

कहिले आउला भारतबाट जीटुजीको रासायनिक मल ?

२७ जेठ, काठमाडौं । सरकारी स्तर (जीटुजी)मा रासायनिक मल खरिद गर्ने प्रक्रियाका थप अघि बढाउन नेपालले भारतसँग आग्रह गरेको छ । भारतबाट रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि भारतलाई पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद सम्झौताको मस्यौदा नेपालको तर्फबाट स्वीकृति गरेर परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको कृषि मन्त्रालय […]