संसद अवरोध जारी राख्दै एमालेले भन्योः छानबिन समिति बनाउने माग कायमै छ

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिले आफ्नो माग सम्बोधन नभएको भन्दै संसद अवरोध जारी राखेको छ। गृहमन्त्रीले सुन काण्डबारे छानबिन गर्न सिआइवी नै पर्याप्त रहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको जवाफ दिए। त्यसप्रत असहमति जनाउँदै एमालेले माग कायम रहेको भन्दै संसद अवरोध जारी राखेको हो। एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीले […]

सम्बन्धित सामग्री

सभामुखले बोलाएको बैठक बिनानिष्कर्ष सकियो

काठमाडौँ- सभामुख देवराज घिमिरेले बोलाएको प्रधानमन्त्रीसहितको शीर्ष चार दलको बैठक सकिएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्ने आफ्नो अडान कायम राख्दै संसद अवरोध गर्ने बताएपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा सत्तारू...

सरकारसँग सहमतिपछि एमालेको प्रष्टीकरण- संसद अवरोध गर्ने हाम्रो चाहना होइन

काठमाडौं । नेकपा एमालेले संसद् अवरोध गर्ने आफ्नो चाहना नभएको प्रष्टीकरण दिएको छ । उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपछि सिंहदबारमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार लचिलो भएर आएकाले आज सहमति भएको बताए । उनले भने, ‘हामीले सुरुदेखि नै भनिरहेका थियौं सीआईबीले अहिले पनि उच्च पदस्थ व्यक्तिहरुसम्म पुगेर छानबिन गर्नसक्ने अवस्था […]

सुन तस्करी प्रकरणको छानबिनका लागि कस्तो बन्दैछ आयोग ? रमेश लेखकको यस्तो जवाफ

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्न जाँचबुझ आयोग २०२६ अनुसार उच्चस्तरीय छानबिन समिति गठन हुने भएको छ । समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि जाँचबुझ आयोग अनुसार नै गठन गर्ने तयारी रहेका कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । सोमबार बसेको सर्वदलीय बैठकले सीआईबीको अनुसन्धानलाई प्रभावित नहुनेगरी आयोग गर्ने सहमति बनेको थियो […]

एमालेभित्रै खाेजियाे संसद अवराेधकाे ‘जस्टिफाई’, आइतबारकाे बैठक के हाेला ?

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि एमालेले संसद अवरोध गर्दै आएको छ ।

बार्गेनिङको हतियार बन्दै ठूला भ्रष्टाचार र हत्याका घटना

काठमाडौं : तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई करका दर हेरफेरमा संलग्न गराएको र निश्चित व्यापारिक घरानामा फाइदा पुर्‍याउने गरी गत वर्षको बजेट निर्माण गरेको भन्दै नेकपा (एमाले) ले संसद अवरोध गर्यो। तत्कालिन अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने र उक्त विषयमा छानबीन गर्न उच्चस्तरीय छानिबन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले लगातार संसद अवरोध गर्यो। एमालेको अवरोधका कारण ११ सदस्यीय संसदीय छानबिन समिति गठन भयो। शर्माले असार २२ गते पदबाट राजीना

सत्तापक्षले संसद अवरोध गरेपछि अोलीको टिप्पणी : जुरुक्क उठेर हाहु...हाहु गर्छन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीको विषयमा छानबिन समिति गठन गर्न माग गर्दा बोल्न नदिएको आरोप लगाएका छन्। शनिबार गुरू लुइँटेल स्मृति प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले  संसदमा सुन तस्करीको विषयमा समिति गठन गर्न माग गर्दा सत्ता पक्षले अवरोध गरेको बताएका हुन्। ‘सरकारले छानबिन गर्न मात्रै नदिएको होइन। प्रतिपक्षले उठेर सुन तस्करीको छानबिन भन्ने वित्तिकै सत्ता पक्ष जुरूक्क उठेर हाहु...हाहु गर्छ। केही सुन्न पाइँदैन। भन्न, बो

संसद अवरोध : शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगियो

काठमाडौं : संसदको गतिरोध अन्त्यको लागि सोमबार बसेको शीर्ष नेताहरुको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ। सोमबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा सरकार पक्ष र प्रतिपक्षी दल दुवै आफ्नो भनाइबाट टसमस नभएपछि दोश्रो पटक बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको हो।सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ।संसदको अवरोध हटाउन भएको छलफलमा सहमति हुन नस

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले फेरि रोक्यो संसद्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद् अवरुद्ध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज बिहीबारको संसद अवरोध गरेको हो।एमाले सांसद भानुभक्त ढकालले संसद्‌मा आफ्नो दलको धारणा राख्‍दै पार्टीले अहिलेका अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिनेसमेत बताए।यसअघिका बैठकमा पनि एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो।तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणम

छानबिन समिति गठनको माग गर्दै एमालेको अवरोध : संसद स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज (मंगलबार) संसद अवरोध गरेको हो।गम्भीर विषय उठिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा पदमा बसिरहन नमिल्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान छ। अर्थमन्त्रीको मनलाग्दीमा एमाले मूकदर्शक भएर बस्न नसक्ने उनले बताए। तर अर्थमन्त्री शर्माले भने बजेट निर्माण

एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखकै नेतृत्वमा छानबिन समिति बन्नुपर्ने माग गरे ।